स्वास्थ्य बीमा बोर्डमा पौने ४ अर्ब रकम मौज्दात, ३६ हजार बीमितले लिए सेवा
काठमाण्डौ । नेपालको कुल जनसंख्यामध्ये २६.५४ प्रतिशत जनसंख्या स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम ७७ लाख ४१ हजार ४८३ जना जनसंख्या स्वास्थ्य बीमा सेवामा जोडिएका हुन् । कुल बीमितमध्ये स्वास्थ्य बीमा सेवा लिनेको संख्या भने ४७.१८ प्रतिशत मात्रै रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार ३६ लाख ५२ हजार ४३२ जनसंख्याले स्वास्थ्य बीमा...

