सीआईटीको ३५ औं वार्षिकोत्सव सम्पन्न, पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न अर्थ सचिवको जोड
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा अर्थ सचिव घनश्याम उपाध्यायले देशको अर्थतन्त्रमा योगदान पुर्याउने कार्य गर्नु पर्ने बताए। कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु पर्नेमा उनले जोड दिए। आम नागरिकलाई कसरी...

