आर्थिक उथलपुथलको समयमा सुनमा लगानी गर्नु कति बुद्धिमत्तापूर्ण ?
-डेबुला केमोली(बीबीसी विश्व सेवा) गत एप्रिल महिनादेखि विश्वव्यापी रूपमा नै सुनको मूल्यले दिनदिनैजसो मूल्यमा नयाँ कीर्तिमान राख्दै आएको छ। अहिले सुनको मूल्य प्रतिआउन्स ४,२०० डलर नाघिसकेको छ। नेपालमा पनि सुनको मूल्य प्रतितोला २.५ लाख रुपैयाँ पुगेको छ।विश्वभरि देखिएको राजनीतिक र आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरू लगानीको सुरक्षित अवसरहरू खोजीमा छन्। तर के सुन...

