आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

