अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यही दर कायम थियो ।

