राष्ट्रिय सभामा प्रधानमन्त्री बालेनको राजीनामा माग
काठमाण्डौ । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको मृत्युको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन शाहले राजीनामा दिनुपर्ने माग गरेका छन्।शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद विश्वकर्माले घटनामा सरकार र सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाए। उनले घटनाका क्रममा संवेदनशीलता नदेखाउने प्रहरी तथा...

