प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस, विद्यार्थीलाई सैन्य तालिम दिइने
काठमाण्डौ । प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पेस भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन्।

