बिहीबार, बैशाख २४,२०८३ 09:12:44
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 09:12:44
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, मुद्रास्फिति बढ्नसक्ने जोखिम
NEWS

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, मुद्रास्फिति बढ्नसक्ने जोखिम

काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ ।  नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी दिएको हो ।  इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले घरेलु बजारमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको प्रष्टोक्ति छ । 

अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्धारा प्रतिनिधी चयन
ECONOMY& POLITICS

अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्धारा प्रतिनिधी चयन

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधी चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरे ।  अष्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठले अनररी...

आजदेखि संसदको हिउँदे अधिवेशन, यस्ता छन् कार्यसूची
NEWS

आजदेखि संसदको हिउँदे अधिवेशन, यस्ता छन् कार्यसूची

काठमाण्डौ । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक आज अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दैछ । यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा समेत लिइन्छ ।  हिउँदे अधिवेशनमा सरकारले ल्याएका पाँच वटा अध्यादेशका बारेमा छलफल हुनेछ । जसमा  ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न...

घर किन्ने सोचमा हुनुहुन्छ ? यी ५ कुरा ख्याल राख्नुहोस्, नत्र पर्नसक्छ यस्तो संकट
OFF THE BEAT

घर किन्ने सोचमा हुनुहुन्छ ? यी ५ कुरा ख्याल राख्नुहोस्, नत्र पर्नसक्छ यस्तो संकट

काठमाण्डौ । सधैँ अरुको घरमा डेरा गरी बस्ने चाहना कसैको पनि हुँदैन। प्रायः सबैको आफ्नै एउटा घर होस् भन्ने सपना हुन्छ। तर आफ्नै घरको सपना त्यति सजिलै भने पूरा हुन सक्दैन।  अधिकांशले पैसाकै कमीका कारण आफ्नै घर बनाउने सपना पूरा गर्न सक्दैनन्। यदि तपाइँ पनि आफ्नै घर सपना पूरा गर्न चाहनुहुन्छ भने पैसा महत्वपूर्ण हुन्छ। पैसाका साथै घर किन्दा तपाइँले यी ५ कुरा भने अवश्यक ध्यान...

वेष्ट फाइनान्समा रोजगारीको अवसर
OTHERS

वेष्ट फाइनान्समा रोजगारीको अवसर

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आईटी विभागका लागि सहायक तहको कर्मचारी माग गरेको हो ।  यो पदका लागि आईटी प्रविधिमा कम्तिमा स्नातक गरेको हुनु पर्नेछ । छनौट  गर्दा कोर बैंकिङ सिस्टमको ज्ञान भएका आवेदकलाई प्राथमिकता दिइने कम्पनीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।  

आज शहिद दिवस मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज शहिद दिवस मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज देशभर सहिद दिवस देशभर मनाइँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।सहिद दिवस विसं २००७ देखि प्रत्येक वर्ष माघ १६ गते  मनाउने गरिएको छ । वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको...

नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति
ECONOMY& POLITICS

नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । इजरायलमा शान्ती स्थापना भएसँगै सूचना प्रविधि,कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो ।  चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघी भएका सहकार्यलाई...

प्रावि शिक्षकका छोराले विश्व हल्लाइदिए, खर्बपतिहरुको निद्रा उड्यो !
विश्व अर्थतन्त्र

प्रावि शिक्षकका छोराले विश्व हल्लाइदिए, खर्बपतिहरुको निद्रा उड्यो !

काठमाण्डौ । चिनियाँ एआई विकासकर्ता डीपसिकले संसारभर तहल्का मच्चाइदिएको छ । यसले सिलिकन भ्यालीको जग हल्लाएको छ किनकि यो नयाँ शक्तिको रूपमा देखा परेको छ। यति मात्र होइन, डिपसिकले अमेरिका लगायत विश्वभरका धेरै बजारहरूमा तहसनहस मच्चाएको छ।  विश्वभरका धेरै धनी व्यक्तिहरूको सम्पत्तिमा ठूलो गिरावट ल्याइदिएको छ । आखिर डिपसिक वास्तवमा के हो ? कसले बनायो विश्व हल्लाइदिने यस्तो...

चिनियाँ एआई कम्पनी डिपसिकले विश्व हल्लायो, २४ घण्टामा १०८ अर्ब डलर सम्पत्ति स्वाहा
विश्व अर्थतन्त्र

चिनियाँ एआई कम्पनी डिपसिकले विश्व हल्लायो, २४ घण्टामा १०८ अर्ब डलर सम्पत्ति स्वाहा

काठमाण्डौ । चिनियाँ एआई विकासकर्ता डीपसिकले २४ घण्टामा विश्वका शीर्ष धनी व्यक्तिहरूलाई ठूलो घाटा पुर्‍याएको छ।  डीपसिकका कारण अमेरिका लगायत विश्वभरका शेयर बजारमा पहिरो गएको छ ।अमेरिकी शेयर बजारले सबैभन्दा ठूलो क्षति बेहोर्नु परेको रिपोर्टहरु सार्वजनिक भएका छन् । यस गिरावटका कारण, विश्वका शीर्ष ५०० धनी व्यक्तिहरूको संयुक्त कुल सम्पत्ति १०८ अर्ब डलर स्वाहा भएको छ । 

शाखा अधिकृत पदको परीक्षा स्थगित
NEWS

शाखा अधिकृत पदको परीक्षा स्थगित

काठमाण्डौ । लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरह(अप्राविधिक) पदको परीक्षा कार्यक्रम स्थगित  गरेको छ । 

अमेरिकाद्वारा नेपाललाई दिने अनुदानमा रोक, यी ४ आयोजना हुनेछन् प्रभावित
NEWS

अमेरिकाद्वारा नेपाललाई दिने अनुदानमा रोक, यी ४ आयोजना हुनेछन् प्रभावित

काठमाण्डौ । अमेरिकाले नेपाललाई दिने अनुदान सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेका हुन् ।  अर्थमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल ९० दिनका लागि यूसएडमार्फत आउने रकम रोकिएको जनाएको छ । विदेशी सहायत नीति र चासो प्रभावकारी भए÷नभएको निर्धारण गर्न अमेरिकी सरकारले सबै र पर्याप्त जानकारी पाउन अहिले...

आठौं चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म भृकुटीमण्डपमा
ECONOMY& POLITICS

आठौं चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म भृकुटीमण्डपमा

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाण्डौको भृकुटीमण्डपमा आगामी बिहिबारदेखि सुरु हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको क्यातधबचभ बलम ब्क्ष् एचयवभअत सहित आठौं  नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गतेसम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार...

घुन्सा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो, बैंक तथा वित्तीय संस्थाले रु १२.७० अर्ब लगानी गर्ने
NEWS

घुन्सा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो, बैंक तथा वित्तीय संस्थाले रु १२.७० अर्ब लगानी गर्ने

काठमाण्डौ । घुन्सा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित यो आयोजनालाई लगानी जुटेको हो । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ ।...

निफ्राले निर्धारण गर्यो नयाँ ब्याजदर, व्यक्तिगत र संस्थागततर्फ कति ?
NEWS

निफ्राले निर्धारण गर्यो नयाँ ब्याजदर, व्यक्तिगत र संस्थागततर्फ कति ?

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले माघ १४ गतेदेखि लागू  हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले शुभ पूर्वाधार खाता योजना अन्तर्गतको ५ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिगततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  त्यस्तै बैंकले यो अवधिका लागि संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि यो खाता योजनामा ५ वर्ष र त्यो...

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजश्व दुवै बढ्छ: अध्यक्ष ढकाल
ECONOMY& POLITICS

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजश्व दुवै बढ्छ: अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाललेअनुकुल व्यवसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् ।  ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनु भन्दा स्वच्छ व्यवसायमैत्री वातावरण...

सरकारी वेबसाइट, डेटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी
NEWS

सरकारी वेबसाइट, डेटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाण्डौ । सरकारले सरकारी वेबसाइट, डोटार नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो ।एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र...

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन
ECONOMY& POLITICS

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन् ।  उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका...

कर्णाली युवा महोत्सव सुरु, ‘कर्णालीको परिचय बदल्न युवाहरुको संकल्प जरुरी’ मुख्यमन्त्री कँडेल
ECONOMY& POLITICS

कर्णाली युवा महोत्सव सुरु, ‘कर्णालीको परिचय बदल्न युवाहरुको संकल्प जरुरी’ मुख्यमन्त्री कँडेल

काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्न युवाहरुको साथ र संकल्पको जरुरी रहेको बताएका छन् । वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताएका हुन् ।  मुख्यमन्त्री कँडेलले प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम...

पूर्वाधार विकास समितिको बैठकको विषय मन्त्रालय र उर्जामन्त्रीसँग जोडेको भन्दै मन्त्रालयको ध्यानाकर्षण
NEWS

पूर्वाधार विकास समितिको बैठकको विषय मन्त्रालय र उर्जामन्त्रीसँग जोडेको भन्दै मन्त्रालयको ध्यानाकर्षण

काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पूर्वाधार विकास समितिको बैठकको विषयलाई उर्जा मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग जोडेर विभिन्न सञ्चार माध्याममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सन्दीपकुमार देवले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी प्रतिनिधीसभा अन्तर्गतको पूर्वाधार विकास...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X