बुधबार, बैशाख २३,२०८३ 01:50:43
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 01:50:43
६ दललाई राष्ट्रिय दलको मान्यता, श्रम संस्कृति पनि समावेश
ECONOMY& POLITICS

६ दललाई राष्ट्रिय दलको मान्यता, श्रम संस्कृति पनि समावेश

काठमाण्डौ । फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।  निर्वाचन आयोगका अनुसार पुरानै ५ वटा दल र एउटा नयाँ दल गरी ६ वटा दलले राष्ट्रिय दलको रुपमा मान्यता पाएको हो । जसमा सबैभन्दा बढी सिट प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुरानै दल...

सुनको भाउ रु. २ हजार बढ्यो, प्रतितोला कति पुग्यो ?
NEWS

सुनको भाउ रु. २ हजार बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम गरिएको छ ।  

रवि लामिछानेको चुनावी खर्च रु.९.८९ लाख, सबैभन्दा बढी यातायात र इन्धनमा
ECONOMY& POLITICS

रवि लामिछानेको चुनावी खर्च रु.९.८९ लाख, सबैभन्दा बढी यातायात र इन्धनमा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च सार्वजनिक गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट उम्मेदवार रहेका लामिछानेले चुनावी खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् ।  विवरणअनुसार उनले कुल ९ लाख ८९ लाख ९८७ रुपैयाँ खर्च गरेका छन् । जसमा सबैभन्दा बढी यातायात तथा इन्धनमा खर्च गरेका छन् । यस्तो शिर्षकमा उनले २ लाख...

स्वर्णिमलाई रोकेर अर्थमन्त्रीमा दोहोरिन खनालले सुशीला कार्की गुहारे, बालेन सचिवालय भन्छ-'यो त सम्भव नै छैन'
ECONOMY& POLITICS

स्वर्णिमलाई रोकेर अर्थमन्त्रीमा दोहोरिन खनालले सुशीला कार्की गुहारे, बालेन सचिवालय भन्छ-'यो त सम्भव नै छैन'

काठमाण्डौ । डोल्मा इम्प्याक्ट फण्डलाई गैरकानूनी कर छुट, केही व्यापारिक घरानालाई मनलागी अरबौंको कर छुट, यूरो ६ मापदण्ड लागू भइसकेको अवस्थामा निश्चित घरानाको फाइदाका लागि थोत्रा गाडी आयातमा गरेको चलखेल, आफू अन्तर्गतका निकायमा चलेको खुलेआम भ्रष्टाचार नियन्त्रणमा असफलता लगायत थुप्रै विषयको विवादमा फसेका अर्थमन्त्री डा. रामेश्वर खनालले अब बन्ने सरकारमा समेत दोहोरिने खेल...

समानुपातिकतर्फ डेढ लाख मत मात्रै गणना गर्न बाँकी, हालसम्म कसले कति पाए ?
ECONOMY& POLITICS

समानुपातिकतर्फ डेढ लाख मत मात्रै गणना गर्न बाँकी, हालसम्म कसले कति पाए ?

काठमाण्डौ । समानुपातिकतर्फको मत गणना लभगभ सकिनै लागेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेकोमा हालसम्म १ करोड ठ लाख ३२ हजार ९३२ मतगणना सम्पन्न भइसकेका छ ।  अब डेढ लाख मतगणना हुन बाँकी छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ ला ३६ हजार ६७४ मत प्राप्त गरेको छ । 

एक वर्षमै १० करोड डलरले बढ्यो विनोद चौधरीको सम्पत्ति, फोर्ब्स सूचीको १९८२औँ स्थानमा परे
ECONOMY& POLITICS

एक वर्षमै १० करोड डलरले बढ्यो विनोद चौधरीको सम्पत्ति, फोर्ब्स सूचीको १९८२औँ स्थानमा परे

काठमाण्डौ । नेपालका एक मात्र डलर अर्बपति उद्योगपति विनोद चौधरीको सम्पत्ति एक वर्षको अवधिमा उल्लेखनीय रूपमा बढेको छ। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार सन् २०२५ मा २ अर्ब डलर रहेको उनको कुल सम्पत्ति सन् २०२६ मा बढेर २.१ अर्ब डलर पुगेको छ। यसरी एक वर्षमै उनको सम्पत्ति १० करोड अमेरिकी डलरले वृद्धि भएको देखिन्छ।

राष्ट्रपति चर्चाबीच बाबुराम भारत जाँदै, नयाँदिल्ली समिटमा ‘गेस्ट अफ अनर’
ECONOMY& POLITICS

राष्ट्रपति चर्चाबीच बाबुराम भारत जाँदै, नयाँदिल्ली समिटमा ‘गेस्ट अफ अनर’

काठमाण्डौ । राष्ट्रपति बन्ने चर्चा चुलिँदै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गर्दैछन् ।उनको सचिवालयका अनुसार, भोलि बुधबार उनी नयाँ दिल्ली जान लागेका हुन् । त्यहाँ भारत मण्डपममा मार्च १२, १३ र १४ तारिखमा आयोजना हुने ‘NEXT २०२६’ ग्लोबल समिटमा ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुन उनी भारत पुग्न लागेका हुन् ।

पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको चुनावी खर्च रु.२८ लाख
ECONOMY& POLITICS

पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको चुनावी खर्च रु.२८ लाख

काठमाण्डौ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नो चुनावी सार्वजनिक गरेका छन् ।  पौडेलले रुपन्देही–२ बाट उम्मेदवार हुँदा गरेको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् । विवरणमा उनले २८ लाख ७ हजार १०० रुपैयाँ खर्च गरेको देखिएको छ ।  पौडेलले निर्वाचन प्रचार–प्रसार, सवारी साधन प्रयोग, छपाइ तथा विभिन्न...

बढी मूल्य लिने ग्यास उद्योगी र बिक्रेतालाई कारबाही गर्न महासंघको माग
NEWS

बढी मूल्य लिने ग्यास उद्योगी र बिक्रेतालाई कारबाही गर्न महासंघको माग

काठमाण्डौ । खाना पकाउने ग्यासको अभाव खड्किदै गएपछि ग्यास विक्रेता महासंघ नेपालले ग्यासको अनुचित मूल्य लिएर उपभोक्तालाई ग्यास बिक्री गर्नेलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।  महासंघले एक विज्ञप्ति जारी गर्दै बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न माग गरेको हो ।  

सासै जोखिममा: काठमाडौँको प्रदूषणबाट जोगिने ७ उपाय
NEWS

सासै जोखिममा: काठमाडौँको प्रदूषणबाट जोगिने ७ उपाय

काठमाण्डौ । काठमाडौँ उपत्यकामा पछिल्लो समय वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन गर्ने संस्था IQAir का अनुसार हाल काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) १८६ पुगेको छ, जुन “Unhealthy” अर्थात् स्वास्थ्यका लागि हानिकारक श्रेणीमा पर्दछ। यस्तो अवस्थामा सामान्य व्यक्तिलाई समेत स्वास्थ्य समस्या देखिन सक्ने र बालबालिका, वृद्ध तथा दीर्घरोगीहरूका लागि जोखिम...

काठमाडौँमा सास फेर्नै कठिन, प्रदूषणमा विश्वकै दोस्रो खराब सहर
NEWS

काठमाडौँमा सास फेर्नै कठिन, प्रदूषणमा विश्वकै दोस्रो खराब सहर

काठमाण्डौ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर फेरि चिन्ताजनक अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन गर्ने संस्था IQAir को पछिल्लो तथ्यांकअनुसार काठमाडौँ विश्वका प्रमुख सहरहरूमध्ये दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको छ।सो सूचकांकअनुसार भारतको दिल्ली पहिलो स्थानमा रहेको छ जहाँ AQI २१४ मापन गरिएको छ। त्यसपछि काठमाडौँमा AQI १८६ पुगेको देखिएको छ, जुन “Unhealthy” अर्थात्...

याङ्गोले सुरु गर्यो निःशुल्क इन राइड बीमा सुविधा, प्रतिराइड अधिकतम रु.१० लाख
NEWS

याङ्गोले सुरु गर्यो निःशुल्क इन राइड बीमा सुविधा, प्रतिराइड अधिकतम रु.१० लाख

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्क बिना बीमा सुविधा सुरु गरेको गरेको छ । यो पहलले सुरक्षित शहरी यातायातप्रति कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालित रूपमा समावेश गरिएको छ ।प्रति राइड अधिकतम...

अर्थमन्त्रीको विरोधाभास काम: एकातिर रातो पासपोर्ट फिर्ता, जाँदाजाँदै आफ्नो मान्छेलाई डेपुटी गभर्नर बनाउने प्रयास !
NEWS

अर्थमन्त्रीको विरोधाभास काम: एकातिर रातो पासपोर्ट फिर्ता, जाँदाजाँदै आफ्नो मान्छेलाई डेपुटी गभर्नर बनाउने प्रयास !

काठमाण्डौ । स्टन्टबाज र लोकप्रियतामा विश्वास गर्ने अर्थमन्त्री डा. रामेश्वर खनालले नयाँ सरकार नबन्दै नयाँ रातो पासपोर्ट(कुटनीतिक राहदानी) फिर्ता गरेका छन् ।  अर्थमन्त्रीमा नियुक्ति भएलगत्तै थुप्र्रै स्टन्टहरु गरेर चर्चामा आएका र अर्थमन्त्रीको रुपमा ६ महिने कार्यकालमा प्रणालीमा उल्लेख्य सुधारको काम गर्न नसकी विवादै विवादमा मुछिएका डा. खनालले चुनावपछि नयाँ सरकार बन्ने...

समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
ECONOMY& POLITICS

समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार कुल १ करोड ४ लाख ३८ हजार ५७० मत गणना भएकोमा रास्वपाले मात्रै ५० लाख ११ हजार ८९१ मत प्राप्त गरेको हो ।    

काठमाण्डौ बस्नै नसक्ने प्रदूषित शहर बन्यो, बाहिर निस्किँदा के–के कुरामा ध्यान दिनुपर्छ ?
NEWS

काठमाण्डौ बस्नै नसक्ने प्रदूषित शहर बन्यो, बाहिर निस्किँदा के–के कुरामा ध्यान दिनुपर्छ ?

काठमाण्डौ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था IQAir का अनुसार सोमबार बिहान करिब ९:४५ बजे काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (AQI) २०५ पुगेको छ, जुन स्तरलाई “Very Unhealthy” अर्थात् अत्यन्त अस्वस्थकर मानिन्छ। PM2.5 कणको मात्रा पनि उच्च देखिएको छ, जसले फोक्सो र मुटुसम्बन्धी रोगको जोखिम बढाउने विज्ञहरू बताउँछन्।

प्रत्यक्षतर्फको मतगणना सम्पन्न, रास्वपाले १२५ सिट ल्याउँदा अन्य दलको कति ?
ECONOMY& POLITICS

प्रत्यक्षतर्फको मतगणना सम्पन्न, रास्वपाले १२५ सिट ल्याउँदा अन्य दलको कति ?

काठमाण्डौ । प्रतिनिधिसभा निवार्चनको प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।निर्वाचन आयोगका अनुसार प्रत्यक्ष तर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ । साथै म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित भए ।

समानुपातिक मत अपडेट : रास्वपाको साढे ४९ लाख पुग्दा अन्यको कति ?
ECONOMY& POLITICS

समानुपातिक मत अपडेट : रास्वपाको साढे ४९ लाख पुग्दा अन्यको कति ?

काठमाण्डौ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ३ लाख ४४ हजार ९५२ मतगणना भइसकेको छ ।  निर्वाचन आयोग नेपालका अनुसार बिहान ८ बजेसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ४९ लाख ६७ हजार ४३ मत प्र्राप्त गरेको छ । यो कुल मतको ४८ प्रतिशत मत हो ।  

बालेनको चुनावी खर्च रु.१४.१७ लाख, कुन शीर्षकमा कति ?
ECONOMY& POLITICS

बालेनको चुनावी खर्च रु.१४.१७ लाख, कुन शीर्षकमा कति ?

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् ।  बालेनले सोमबार निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार उनले प्रतिनिधिसभा निर्वाचनको लागि जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन् ।

समातुपातिकतर्फ श्रम संस्कृति पार्टीले बढायो मत, पच्छ्याउँदै राप्रपा
ECONOMY& POLITICS

समातुपातिकतर्फ श्रम संस्कृति पार्टीले बढायो मत, पच्छ्याउँदै राप्रपा

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मत गणना जारी छ । निर्वाचन आयोग नेपालका अनुसार हालसम्म ९१ लाख २० हजार ९३१ मत गणना सम्पन्न भइसकेको छ ।  समानुतपातिकतर्फ श्रम संस्कृति पार्टीले आफ्नो मत बढाउँदै लगेको छ । श्रम संस्कृतिले ३ लाख १४ हजार २९१ मत प्राप्त गरेको छ, जुन यो गणना भएको कुल मतको ३.४५ प्रतिशत मत हो ।  यस अघि श्रम संस्कृति पार्टी राष्ट्रिय प्रजातन्त्र...

तोलामै झण्डै रु. ४ हजारले घट्यो सुनको भाउ, प्रतितोला कति ?
NEWS

तोलामै झण्डै रु. ४ हजारले घट्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाण्डौ । आज सुनको भाउ प्रतितोला झण्डै ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेर बतोलाको ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.