मासिक १५००० लगानी गरेर १५ वर्षमा कसरी बन्ने करोडपति ? फलो गर्नुहोस् 15*15*15 को सूत्र
काठमाण्डौ । धनी बन्न नचाहने सायदै कोही होलान् । लखपति, करोडपति, अर्बपति बन्ने रहर सबैलाई हुन्छ । तर धेरै मानिसहरू लगानी कसरी गर्दा करोडपति भइन्छ भन्ने कुरा सुन्न चाहदैनन् वा बुझ्दैनन् । धेरैलाई करोडपति बन्नका लागि एकैपटक ठूलो पैसा लगानी गर्नुपर्छ भन्ने पनि लाग्नसक्छ । तर यथार्थ त्यस्तो होइन । तपाईं पनि हरेक महिना आफ्नो तलब(आम्दानी)बाट केही पैसा बचत गरेर करोडपति बन्न...

