बुधबार, बैशाख २३,२०८३ 09:45:01
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 09:45:01
निर्वाचनका दिन यात्रुका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस सेवा
ECONOMY& POLITICS

निर्वाचनका दिन यात्रुका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस सेवा

निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन बोर्डले निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ।बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने–जाने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुलाई लक्षित गर्दै विमानस्थलदेखि काठमाडौं उपत्यकाका प्रमुख होटल र पर्यटकीय क्षेत्रसम्म सटल बस सेवा उपलब्ध गराइएको हो। सेवा बिहान ५ बजेदेखि सुरु भई बिहीबार साँझ ७...

दाङका निकुञ्ज प्रभावितले गरे मतदान बहिष्कार, सुनसान बन्यो मतदानकेन्द्र
ECONOMY& POLITICS

दाङका निकुञ्ज प्रभावितले गरे मतदान बहिष्कार, सुनसान बन्यो मतदानकेन्द्र

दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावित स्थानीयले मतदान बहिष्कार गरेका छन्। बबई गाउँपालिका–७ देउती मावि मलई र बबई–१ स्थित जनता आधारभूत विद्यालयका मतदान केन्द्रमा समाचार तयार पार्दासम्म एक मत पनि खसेको छैन।

६५ प्रतिशत बढी मत खस्ने निर्वाचन आयोगको अनुमान
ECONOMY& POLITICS

६५ प्रतिशत बढी मत खस्ने निर्वाचन आयोगको अनुमान

काठमाण्डौ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहका साथ मतदान भइरहेको बताएका छन्।मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा मतदाताको उल्लेख्य सहभागितासहित मतदान प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए।

देशभर निर्बाध मतदान, बिहान १० बजेसम्म करिब ६ प्रतिशत मत खस्यो
ECONOMY& POLITICS

देशभर निर्बाध मतदान, बिहान १० बजेसम्म करिब ६ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान १० बजेसम्म देशभर कुल १० लाख ६५ हजार १२० मत खसेको छ, जुन करिब ६ प्रतिशत हो।

अपडेट: खराब मौसमका कारण बालेन सवार हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाण्डौ फर्कियो
ECONOMY& POLITICS

अपडेट: खराब मौसमका कारण बालेन सवार हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाण्डौ फर्कियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह सवार हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको छ।हेली एभरेस्टको नाइन एन–एओबी (काठमाडौं–झापा) उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहान ९:१२ बजे काठमाडौंबाट झापाका लागि प्रस्थान गरेको थियो। तर खराब मौसमका कारण हेलिकप्टर झापामा ल्यान्ड हुन नसकी पुनः डाइभर्ट गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१०...

चितवनमा ३ घण्टामा २० प्रतिशत मत खस्यो
ECONOMY& POLITICS

चितवनमा ३ घण्टामा २० प्रतिशत मत खस्यो

काठमाण्डौ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा चितवन जिल्लाभर ३ घण्टासम्म करिब २० प्रतिशत मत खसेको छ। बिहान १० बजेसम्म कुल मतदातामध्ये करिब ८८ हजार मत खसेको हो ।

ओखलढुंगामा अस्पताल माग्दै मतदान बहिष्कार, बिहान १० बजेसम्म एक मत पनि खसेन
ECONOMY& POLITICS

ओखलढुंगामा अस्पताल माग्दै मतदान बहिष्कार, बिहान १० बजेसम्म एक मत पनि खसेन

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्। बिहान १० बजेसम्म पनि कुनै मतदाता मतदान गर्न केन्द्रमा नपुगेको प्रशासनले जनाएको छ।

बालेन सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै
ECONOMY& POLITICS

बालेन सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किरहेको छ।

कतारमा अमेरिकी दूतावास नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सारिने
NEWS

कतारमा अमेरिकी दूतावास नजिकका बासिन्दालाई सुरक्षित स्थानमा सारिने

काठमाण्डौ । कतारको गृह मन्त्रालयले दोहामा रहेको अमेरिकी दूतावास नजिक बसोवास गर्ने बासिन्दालाई अस्थायी सुरक्षात्मक उपायको रूपमा सुरक्षित स्थानमा सार्न सुरु गरिएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपयुक्त आवास व्यवस्था गरिसकिएको र यो आवश्यक सुरक्षात्मक कदमको अंश भएको जनाएको छ ।यो कदम यस साता साउदी अरब, कुवेतका अमेरिकी दूतावास र दुबईको अमेरिकी कन्सुलेटमा...

दार्चुलामा मतदान बहिष्कार, दुधिला मावि केन्द्रमा कर्मचारी मतदाता कुरेको कुर्यै
ECONOMY& POLITICS

दार्चुलामा मतदान बहिष्कार, दुधिला मावि केन्द्रमा कर्मचारी मतदाता कुरेको कुर्यै

दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला मावि मतदान केन्द्रमा मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। स्थानीय मतदाता मतदानका लागि केन्द्रमा उपस्थित नभएपछि मतदान थाल्न नसकिएको हो।

दोलखामा हवाई फायर, उदयपुरमा बन्दूक पड्कियो
NEWS

दोलखामा हवाई फायर, उदयपुरमा बन्दूक पड्कियो

प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा देशका विभिन्न स्थानमा केही तनावपूर्ण घटना भएका छन्। दोलखामा विवादपछि प्रहरीले हवाई फायर गर्नुपरेको छ भने उदयपुरमा प्रहरी जवानले बोकेको बन्दुक अकस्मात पड्किँदा मतपेटिकामा क्षति पुगेको छ।दोलखाको मालुस्थित मतदान केन्द्रमा मतदाताबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। निर्वाचनका लागि खटिएका...

मतदान गरेपछि महासंघ अध्यक्ष ढकालले भने, ‘मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने आशा छ’
विश्व अर्थतन्त्र

मतदान गरेपछि महासंघ अध्यक्ष ढकालले भने, ‘मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने आशा छ’

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाण्डौको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् ।मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी समेत भएको बताए। उनले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने अपेक्षा व्यक्त गरे। त्यस्तो नेतृत्वबाट स्थिर नीति,...

बाबुराम भट्टराईले गरे मतदान
NEWS

बाबुराम भट्टराईले गरे मतदान

काठमाण्डौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन्। उनले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।

हालको निर्वाचनमा लोकतन्त्र जोगाउनु महत्त्वपूर्ण– परराष्ट्रमन्त्री शर्मा
NEWS

हालको निर्वाचनमा लोकतन्त्र जोगाउनु महत्त्वपूर्ण– परराष्ट्रमन्त्री शर्मा

काठमाण्डौ । परराष्ट्रमन्त्री बालानन्द शर्माले हालको निर्वाचनमा लोकतन्त्र जोगाउनु अत्यन्तै महत्त्वपूर्ण भएको बताएका छन्। उनले भने, ‘देश, राजनीतिक दल र जनताले अब एकजुट भएर यो निर्वाचनमार्फत परिणाम ल्याउने अवस्था तयार पारेका छन्। यदि हामी आफैंले समाधान खोज्दैनौं भने अरू कसैले हामीलाई सहयोग गर्ने छैन।’

मतदानपछि रविन्द्र मिश्रले भने, ‘जित हुनेमा ढुक्क। राम्रो काम गर्न सकुँ !’
ECONOMY& POLITICS

मतदानपछि रविन्द्र मिश्रले भने, ‘जित हुनेमा ढुक्क। राम्रो काम गर्न सकुँ !’

मतदानपछि रविन्द्र मिश्रले भने, ‘जित हुनेमा ढुक्क। राम्रो काम गर्न सकुँ !’

मध्यपुर थिमीका ४ वटा मतदान केन्द्र पूर्ण रूपमा महिलाद्वारा सञ्चालित
ECONOMY& POLITICS

मध्यपुर थिमीका ४ वटा मतदान केन्द्र पूर्ण रूपमा महिलाद्वारा सञ्चालित

काठमाण्डौ । मध्यपुर थिमीका ४ वटा मतदान केन्द्र पूर्ण रूपमा महिलाद्वारा सञ्चालित रहेका छन् । भक्तपुर–२ निर्वाचन क्षेत्रमा कार्यरत निर्वाचन अधिकृत राधिका सुवालले चार मतदान केन्द्र पूर्ण रूपमा महिलाहरूको नेतृत्वमा सञ्चालन भइरहेको जानकारी दिइन्। उनले भनिन्, ‘सुरक्षाकर्मी समेत महिला छन् र यो मतदान केन्द्रले नमुना प्रस्तुत गरेको छ ।’

विप्लवले गरे १८ वर्षपछि मतदान
ECONOMY& POLITICS

विप्लवले गरे १८ वर्षपछि मतदान

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी( का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले १८ वर्षपछि मतदान गरेका छन् । विप्लवले परिवर्तन गाउँपालिका–३, थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक विद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन्।

नेता तथा उम्मेद्वारहरु धमाधम मतदान गर्दै(फोटो फिचर)
ECONOMY& POLITICS

नेता तथा उम्मेद्वारहरु धमाधम मतदान गर्दै(फोटो फिचर)

 

मतदातालाई मतदान स्थलमा जान रोके रु. २५ हजारसम्म जरिवाना लाग्ने
ECONOMY& POLITICS

मतदातालाई मतदान स्थलमा जान रोके रु. २५ हजारसम्म जरिवाना लाग्ने

काठमाण्डौ । निर्वाचन आयोगले मतदातालाई मतदानस्थलमा पुगेर मतदान गर्न रोक लगाउन नहुने स्पष्ट निर्देशन जारी गरेको छ। आयोगका अनुसार, कुनै पनि व्यक्तिले मतदाताको मतदान अधिकारमा बाधा पुर्‍याउन, मतदान स्थलसम्म जाने बाटो अवरुद्ध गर्न वा मतदान प्रक्रियामा रोक लगाउन पाउने छैन।

प्रधानमन्त्री सुशीला कार्कीले धापासीबाट गरिन् मतदान
ECONOMY& POLITICS

प्रधानमन्त्री सुशीला कार्कीले धापासीबाट गरिन् मतदान

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् ।  धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.