बिहीबार, बैशाख २४,२०८३ 08:41:06
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 08:41:06
नगद कारोबारमा सरकारको कडाई: रु ५ लाखभन्दा बढीको कारोबार अब बैंकबाट मात्रै
NEWS

नगद कारोबारमा सरकारको कडाई: रु ५ लाखभन्दा बढीको कारोबार अब बैंकबाट मात्रै

काठमाण्डौ । देशभरका वित्तीय लेनदेनलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित सरकारले नगद कारोबारमा थप कडाइ गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ठूलो रकमका कारोबारलाई औपचारिक बैंकिङ प्रणालीमा ल्याउने निर्णय गर्दै एकैपटक पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको कुनै पनि सेवा, वस्तु खरीद–बिक्री वा अन्य वित्तीय कारोबार अब अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्था हुँदै...

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
ECONOMY& POLITICS

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवद्र्धन तथा सुुरक्षाको प्रत्याभूूति नीति आवश्यक रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरुलाई सहजता प्रदान गर्न लगानीमैत्री...

भूमि आयोग पुनर्स्थापना : सरकारको निर्णय सर्वोच्चले उल्टायो
NEWS

भूमि आयोग पुनर्स्थापना : सरकारको निर्णय सर्वोच्चले उल्टायो

काठमाण्डौ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग पुनः संचालनमा ल्याउने आदेश जारी गर्दै सरकारले आयोग खारेज गरेको निर्णय असवैधानिक ठहर गरेको छ। आयोगका पूर्वअध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार
TOURISM

नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार

काठमाण्डौ। सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् ।त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७...

कांग्रेस महाधिवेशनको मिति सर्वसम्मत पारित, कार्यकाल माघसम्म लम्बियो
ECONOMY& POLITICS

कांग्रेस महाधिवेशनको मिति सर्वसम्मत पारित, कार्यकाल माघसम्म लम्बियो

काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ।  सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रस्तावलाई सर्वसम्मत अनुमोदन गरिएको हो ।  

कांग्रेसमा फेरि उब्जियो संकट: संस्थापन र गगन-शर्मा समूह आमनेसामने
ECONOMY& POLITICS

कांग्रेसमा फेरि उब्जियो संकट: संस्थापन र गगन-शर्मा समूह आमनेसामने

काठमाण्डौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसको अन्तिम सातादेखि सुरु गर्ने संस्थापन पक्षले तयारी तीव्र पारेको छ। पुस २७ गतेबाट नियमित महाधिवेशन सुरु गर्ने प्रस्ताव सोमबार केन्द्रीय समितिमा ल्याइने बताइएको छ। विशेष महाधिवेशनको माग उठेका ९० दिनभित्रै नियमित प्रक्रिया अघि बढाउने योजना नेतृत्वले तयार पारेको नेता रमेश लेखकले बताए।

आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
NEWS

आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपालको लेखा व्यवसाय क्षेत्रको नियमनकारी निकाय तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदायक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको प्रतिष्ठित मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । लेखा, लेखापरीक्षण, वित्त कर तथा यससँग सम्बद्ध विषयहरूको शिक्षण, सिकाइ, अध्ययन तथा अनुसन्धान, पेसागत विकास,...

नेपालले बाढीबाट ग्रस्त श्रीलंकालाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने
ECONOMY& POLITICS

नेपालले बाढीबाट ग्रस्त श्रीलंकालाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने

काठमाण्डौ । नेपाल सरकारले बाढीबाट ग्रस्त श्रीलंका सरकारलाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने निर्णय गरको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि उक्त रकमबराबरको आर्थिक सहायता प्रदान गर्ने निर्णय भएको जानकारी दिएको हो ।विज्ञप्तिमा भनिएको छ ‘ऐक्यबद्धताको भावनास्वरूप नेपाल सरकारले उद्धार तथा पुनर्स्थापनाका लागि...

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक
NEWS

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक

काठमाण्डौ । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक परेको छ । पूर्व अध्यक्ष बस्न्यातकी श्रीमती शान्ति बस्न्यातको ८० वर्षको उमेरमा मंसीर १३ गते कुपण्डोलस्थित निवासमा स्वर्गारोहण भएको हो । उनको मृत्युको खबरले स्तब्ध बनाएको नेपाल उद्योग परिसंघले जनाएको छ ।

सफलताका लागि वारेन बफेटले दिए यस्तो फर्मुला, अनपाए बन्नेछ जीवन सफल
OTHERS

सफलताका लागि वारेन बफेटले दिए यस्तो फर्मुला, अनपाए बन्नेछ जीवन सफल

काठमाण्डौ । वारेन बफेट बर्कशायर ह्याथवेलाई १ ट्रिलियन डलरको कम्पनीमा निर्माण गर्नका लागि चिनिन्छन्, तर उनको वास्तविक शक्ति लगानी भन्दा बढी जीवन र करियरमा छ। यस महिनाको सुरुमा, ९५ वर्षीय बफेटले आफू चाँडै रिटायर हुने संकेत दिएका छन् र आफ्नो अन्तिम सेयरधारक पत्र लेखेका छन्। यससँगै ६ दशकको बफेटको स्थिर र अनुशासित विकासको युगको अन्त्य हुँदैछ।बफेटको वास्तविक शक्ति स्टक छनोटमा...

पर्यटन सेवाको गुणस्तर बढाउन भेडेटार र अमाह सिमसारमा होमस्टेदेखि हाइजिनसम्मको तालिम
TOURISM

पर्यटन सेवाको गुणस्तर बढाउन भेडेटार र अमाह सिमसारमा होमस्टेदेखि हाइजिनसम्मको तालिम

काठमाण्डौ । नेपालको पर्यटन सेवाको गुणस्तर वृद्धि गर्न नेपाल पर्यटन बोर्डले समुदायमा आधारित पर्यटन व्यवसायीलाई विभिन्‍न प्रशिक्षण दिइरहेको छ। जस अन्तर्गत नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्‍चालित दिगो पर्यटन परियोजना (एसटीपी) लेश्‍वाती संस्थासँग सहकार्य गर्दै कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य भेडेटार र अमाह...

हायात प्लेस बुटवलको औपचारिक उद्घाटन सम्पन्न
TOURISM

हायात प्लेस बुटवलको औपचारिक उद्घाटन सम्पन्न

लमहीमा प्रचण्डको कटाक्ष : “सत्ता जितेर पनि हेलिकप्टर चढेर उम्किनुपर्ने अवस्था देखियो”
ECONOMY& POLITICS

लमहीमा प्रचण्डको कटाक्ष : “सत्ता जितेर पनि हेलिकप्टर चढेर उम्किनुपर्ने अवस्था देखियो”

काठमाण्डौ । नेकपा (एकीकृत) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता प्राप्ति मात्र राजनीतिक स्थायित्वको मापन नभएको टिप्पणी गरेका छन्। लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश कार्यक्रममा बोल्दै उनले पछिल्लो राजनीतिक परिवेशले आफूलाई गम्भीर निष्कर्षमा पुर्‍याएको बताए।

अपी पावरको सहायक कम्पनी दार्चुला पावरले आईपीओ जारी गर्ने
NEWS

अपी पावरको सहायक कम्पनी दार्चुला पावरले आईपीओ जारी गर्ने

काठमाण्डौ । दार्चुला पावर लिमिटेडले मङ्सिर १२ गते शुक्रबार आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभामा आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि आईपीओ जारी गर्ने तयारीसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको कम्पनीले जनाएको छ।

अन्तरसरकारी वित्त परिषदको ११ औं बैठक सम्पन्न
ECONOMY& POLITICS

अन्तरसरकारी वित्त परिषदको ११ औं बैठक सम्पन्न

सरकारको यो कदमले घरजग्गा व्यवसायी उत्साहित, बिक्री हुन नसकेका हाउजिङ तथा अपार्टमेन्ट बिक्रिवितरण गर्न पाउने
NEWS

सरकारको यो कदमले घरजग्गा व्यवसायी उत्साहित, बिक्री हुन नसकेका हाउजिङ तथा अपार्टमेन्ट बिक्रिवितरण गर्न पाउने

काठमाण्डौ। सरकारले भूमीसम्बन्धी अध्यादेशको नवौँ संशोधन पारित गरेको छ । मन्त्रीपरिषदको बैठकले भूमीसम्बन्धी अध्यादेशको नवौँ संशोधन पारित गर्दै राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाएको हो ।  यससँगै जग्गा हदबन्दीका कारण लामो समयदेखि समस्यामा परेका व्यवसायीलाई भूमीसम्बधी अध्यादेश प्रमाणीकरण भएसँगै राहत मिलेको छ । सरकारले हदभित्रको जग्गा विकास गरी घडेरी वा घर वा आवास...

खाल्डो देखियो ? तुरुन्तै पुग्छ ‘रोड एम्बुलेन्स’: कुलमानको नयाँ कन्सेप्ट
NEWS

खाल्डो देखियो ? तुरुन्तै पुग्छ ‘रोड एम्बुलेन्स’: कुलमानको नयाँ कन्सेप्ट

काठमाण्डौ । अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले काठमाडौंका सडकमा वर्षौंदेखि सताइरहेका खाल्डाखुल्डीको तत्काल मर्मत गर्न नेपालमै पहिलोपटक ‘सडक पोटहोल एम्बुलेन्स’ सेवा सुरु गरिएको जानकारी दिएका छन्।मन्त्री घिसिङका अनुसार यो विशेष एम्बुलेन्सले सडकमा देखिएका खाल्डाखुल्डी तुरुन्तै पुगेर मर्मत गर्ने भएकाले अब सवारी साधन र पैदलयात्री दुवैलाई...

बंगलादेशले नेपालबाट थप २० मेगावाट विद्युत खरिद गर्ने, सुनकोशी–३ मा लगानी गर्न समेत तयार
NEWS

बंगलादेशले नेपालबाट थप २० मेगावाट विद्युत खरिद गर्ने, सुनकोशी–३ मा लगानी गर्न समेत तयार

काठमाण्डौ । बंगलादेशले नेपालबाट थप २० मेगावाट विद्युत खरिद गर्ने भएको छ । नेपाल र बंगलादेशबीच भएको ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेशले थप विद्युत खरिद गर्ने सहमति जनाएको हो । यसका साथै बंगलादेशले सुनकोशी–३ आयोजनामा लगानी गर्ने समेत भएको छ ।हाल बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गरिरहेको छ । थप २० मेगावाट थपिएसँगै बंगलादेशमा निर्यात हुने कुल विद्युत ६० मेगावाट...

प्यान नम्बर लिनेको संख्या ७० लाख नाघ्यो, एक वर्षमा १.१८ लाख थपिए
NEWS

प्यान नम्बर लिनेको संख्या ७० लाख नाघ्यो, एक वर्षमा १.१८ लाख थपिए

काठमाण्डौ । स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ७० लाख नाघेको छ । सरकारले करको दायरा विस्तारमा जोड दिएसँगै व्यावसायिक र व्यक्तिगत प्यान नम्बर लिनेको संख्या पछिल्ला वर्षहरुमा उल्लेख्य वृद्धि देखिएको हो ।आन्तरिक राजश्व विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा व्यावसायिक प्यान नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८२० पुगेको छ। यो संख्या आर्थिक वर्ष २०८०/८१...

वीरगञ्ज नाकाबाट ४३ अर्ब ८६ करोडले बढ्यो आयात, राजश्व संकलनमा समेत वृद्धि
NEWS

वीरगञ्ज नाकाबाट ४३ अर्ब ८६ करोडले बढ्यो आयात, राजश्व संकलनमा समेत वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्म वीरगञ्ज नाकाबाट २ खर्ब ८४ अर्ब ८९ करोडबरारको वस्तु तथा सामान आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३ अर्ब ८६ करोडले बढी हो । गत आवको कात्तिकसम्म भने २ खर्ब ४१ अर्ब ३ करोडबराबरको वस्तु तथा सामान आयात भएको थियो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X