बिहीबार, बैशाख २४,२०८३ 07:23:57
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 07:23:57
सर्वोच्चको परमादेशपछि प्राधिकरण पुगेका शाक्य, ‘अढाई महिनापछि न्याय पाएँ, अब परिणामले बोल्नेछ’
NEWS

सर्वोच्चको परमादेशपछि प्राधिकरण पुगेका शाक्य, ‘अढाई महिनापछि न्याय पाएँ, अब परिणामले बोल्नेछ’

काठमाण्डौ । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बुधबार आफ्नो पदमा पुनर्स्थापित हुँदै कार्यभारमा फर्किएका छन्। बिहान साढे १० बजे रत्नपार्क स्थित प्राधिकरण केन्द्रीय कार्यालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हाले।गत असोज ५ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई कुनै...

सरकारद्वारा उखुको न्यूनतम खरिद मूल्य ६२० रुपैयाँ निर्धारण
NEWS

सरकारद्वारा उखुको न्यूनतम खरिद मूल्य ६२० रुपैयाँ निर्धारण

काठमाण्डौ । सरकारले चालु वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोक्ने निर्णय गरेको हो।

सिएनआई र सामाजिक सुरक्षा कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर
NEWS

सिएनआई र सामाजिक सुरक्षा कोषबीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच श्रमिकको सुरक्षा सुदृढ गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेको हो ।सोमबार परिसंघ सचिवालयमा परिसंघ र सामाजिक सुरक्षा कोषले...

सात विषयमा सरकारको निर्णयः किसान, घाइते र गरिब परिवार सबै समेटिए
ECONOMY& POLITICS

सात विषयमा सरकारको निर्णयः किसान, घाइते र गरिब परिवार सबै समेटिए

काठमाण्डौ । सोमबार साँझको मन्त्रिपरिषद् बैठकले सात मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सूचना तथा सञ्चारप्रविधि मन्त्री जगदीश खरेलले पत्रकारहरूसमक्ष समग्र निर्णयहरूको विवरण प्रस्तुत गरे।

सर्वोच्चको फैसलाः हितेन्द्रदेवलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःस्थापना, कुलमान घिसिङको प्रस्ताव पूर्वाग्रही ठहर
NEWS

सर्वोच्चको फैसलाः हितेन्द्रदेवलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःस्थापना, कुलमान घिसिङको प्रस्ताव पूर्वाग्रही ठहर

काठमाण्डौ । नेपालको न्यायिक इतिहासमा एक महत्वपूर्ण फैसला गर्दै सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण (एनईए) का पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउने सरकारको निर्णय बदर गरेको छ ।  न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार यो आदेश जारी गर्दै शाक्यलाई पूर्ववत् रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनःस्थापित...

फेरि बढ्यो अण्डाको भाउ, प्रतिक्रेट कति ?
NEWS

फेरि बढ्यो अण्डाको भाउ, प्रतिक्रेट कति ?

काठमाण्डौ । अण्डाको मूल्य वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । संघले प्रतिक्रेट २० रुपैयाँले अण्डाको भाउ बढाएको छ ।

बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव हुने
NEWS

बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव हुने

काठमाण्डौ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा आयोजना गर्न लागिएको छ ।१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को नारा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको...

जेनजी आन्दोलनका शहीदहरुको नामावली सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न निर्देशन
ECONOMY& POLITICS

जेनजी आन्दोलनका शहीदहरुको नामावली सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न निर्देशन

काठमाण्डौ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते मृत्यु भएका ४५ जनालाई शहीद सूचीमा राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले आइतबार गृहमन्त्रीस्तरीय निर्णय गर्दै उक्त सूचीकृत नाम तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न सर्कुलर गरेको हो।

रसुवागढी जलविद्युत् आयोजनाको एक युनिटबाट फेरि विद्युत् उत्पादन सुरु
NEWS

रसुवागढी जलविद्युत् आयोजनाको एक युनिटबाट फेरि विद्युत् उत्पादन सुरु

काठमाण्डौ । बाढी पहिरोले ठूलो क्षति पुर्‍याएको रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको नेतृत्वमा निर्माण भएको १११ मेगावाट क्षमताको आयोजनामा शनिबारबाट एक युनिटमार्फत ३७ मेगावाट विद्युत् उत्पादन सुरु गरिएको प्राधिकरणले जनाएको छ।

सरकारद्वारा निर्यात नगद अनुदानको बाँकी रकम छिट्टै भुक्तानी हुने
NEWS

सरकारद्वारा निर्यात नगद अनुदानको बाँकी रकम छिट्टै भुक्तानी हुने

काठमाण्डौ । सरकारले निर्यात प्रोत्साहनका लागि व्यवसायीलाई दिइँदै आएको नगद अनुदानको बाँकी रकम छिट्टै उपलब्ध गराउने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निर्यातमा दिइँदै आएको नगद अनुदान कटौती गरिए पनि, अघिल्ला वर्षहरूमा रोकिएका रकम भने निकासा गरिने भएको हो।अर्थमन्त्री रामेश्वरप्रसाद खनालले व्यवसायीले पाउन बाँकी रहेको अनुदान रकम भुक्तानीका लागि सरकार...

नागढुंगा–नौबिसे–मलेखु सडक पाँच दिनका लागि दैनिक ५ घण्टा बन्द हुने
NEWS

नागढुंगा–नौबिसे–मलेखु सडक पाँच दिनका लागि दैनिक ५ घण्टा बन्द हुने

काठमाण्डौ । नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड आगामी मंसिर २४ गतेदेखि पुस १ गतेसम्म पाँच दिनका लागि दैनिक पाँच घण्टा बन्द रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र तथा पोखरेभिर क्षेत्र विस्तार कार्य तीव्र गतिमा सम्पन्न गर्न एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात अवरुद्ध गर्न लागिएको सडक विभागले जनाएको छ।निर्धारित तालिका अनुसार सडक बिहान...

मिरज ढुंगानाले प्रधानमन्त्रीलाई भने ‘आन्दोलनको अपमान नगर्नुस्, नसकिने भए राजीनामा दिनुस्’
ECONOMY& POLITICS

मिरज ढुंगानाले प्रधानमन्त्रीलाई भने ‘आन्दोलनको अपमान नगर्नुस्, नसकिने भए राजीनामा दिनुस्’

काठमाण्डौ । जेनजी अभियानका अभियन्ता मिरज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका माग र भावना प्रति संवेदनशील हुन आग्रह गरेका छन्। जेनजी अभियन्ता प्रकाश शर्माको रिहाइको मागसहित शनिबार जिल्ला प्रहरी परिसर, काठमाण्डौ पुगेका ढुंगानाले अन्तरिम सरकारले आन्दोलनका मुद्दाहरू बेवास्ता गरेको आरोप लगाए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा
NEWS

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा

काठमाण्डौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको आरोपमा पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।मुद्दामा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड समेत विपक्षीका...

खाद्य विभागद्वारा ‘खजुरीको पफ’ बजारबाट फिर्ता लिन निर्देशन
NEWS

खाद्य विभागद्वारा ‘खजुरीको पफ’ बजारबाट फिर्ता लिन निर्देशन

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिद्वारा उत्पादित  ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले मंसिर १९ गते एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

एनएससीसीआईका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटघाट, व्यापार, लगानी र संयुक्त उद्यमलगायतका विषयमा छलफल
NEWS

एनएससीसीआईका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटघाट, व्यापार, लगानी र संयुक्त उद्यमलगायतका विषयमा छलफल

काठमाण्डौ। नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका राजदूत रुवान्ती डेल्पिटियालाई भेटेका छन् । काठमाण्डौको बुढानिलकण्ठम अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ...

‘ओसाका एक्स्पो–२०२५’ भ्रमणमा भएको अनियमितताबारे छानबिन सुरु
TOURISM

‘ओसाका एक्स्पो–२०२५’ भ्रमणमा भएको अनियमितताबारे छानबिन सुरु

काठमाडौं । जापानको ओसाकामा आयोजना भएको वर्ल्ड एक्स्पो–२०२५ मा सहभागी नेपाली अधिकारीहरूको भ्रमणसँग सम्बन्धित अनियमितता र सम्भावित भ्रष्टाचारका विषयमा गम्भीर प्रश्न उठेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घटना स्पष्ट गर्न ३० दिनको समय दिएर छानबिन प्रक्रिया अघि बढाएको छ ।२०८१ चैत्र १३ देखि २८ सम्म जापान पुगेको नेपाली प्रतिनिधि टोलीमा सह–सचिव  भरतविक्रम राणा,...

रिलायन्स फाईनान्स १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
NEWS

रिलायन्स फाईनान्स १६ औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ । रिलायन्स फाईनान्स लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । २०६६ मंसिर १० गते नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरि २०६६ मंसिर १८ बाट सञ्चालनमा आएको कम्पनीको काठमाण्डौ महानगरपालिका– १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय सहित मुख्य शाखा कार्यालय राखी आफनो कारोबार शुरु गर्दै आएको छ ।कम्पनीले केन्द्रीय कार्यालयसहित न्यूरोड...

चालु पूर्ण कर परीक्षण नरोकिने
NEWS

चालु पूर्ण कर परीक्षण नरोकिने

काठमाण्डौ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नरोकिने जनाएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै विभागअन्तर्गतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालयसमेतका लागि चालु आवमा लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नियमित हुने उल्लेख गरेको हो ।

आज प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै
ECONOMY& POLITICS

आज प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्न लागेको छ । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न आज उक्त बैठक डाकिएको हो ।

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्ने
ECONOMY& POLITICS

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्ने

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न मंसिर १९ गते का लागि बैठक डाकिएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.