अमेरिकी सेयर बजार हालसम्मकै उच्च, अर्थतन्त्रमा सुधार आउँदै
काठमाण्डौ । अमेरिकाको सेयर बजार नयाँ उचाईमा पुगेको छ । बिहिबार अमेरिकी सेयर बजार मापक इन्डेक्स एस एण्ड पी५०० ले अल टाइम हाईको रेकर्ड कायम गरेको हो । यो दिन एस एण्ड पी इन्डेक्स ०.४० प्रतिशतले बढेर ५ हजार ७४५.३७ विन्दुमा बन्द यो । यो दिन इन्ट्रा डे कारोबार र क्लोजिङ दुवैमा नयाँ रेकर्ड कायम भयो । माइक्रोन टेक्नोलोजी यो दिन सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य १४.७ प्रतिशतले...