लयमा फर्कदै सेयर बजार, जानकार भन्छन्,‘ पुस मसान्तको दबाब अन्त्य हुँदै’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.८९ प्रतिशत अर्थात ४९.१२ अंकले बढेर २ हजार ६४०.६८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५१ प्रतिशतले बढेर ४४९.५९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर...