१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एशियन लाइफ
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा उपसूचक बृद्धि भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.४७...