‘स्मार्ट मनी’ कन्सेप्टबाट नियाल्दा बुलिस बन्दै बजार, यो साता भयो ‘चेन्ज अफ क्यारेक्टर ’
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ७०४ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७३१.८ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता नेप्सेमा करिब २८ अंकको सुधार आयो । अघिल्लो साता नेप्से परिसूचक १०८.२६ अंकले बढेको थियो । यो साता...