शनिबार, पुष २७,२०८१ 10:28:30
IME remit
  • शनिबार, पुष २७,२०८१ 10:28:30
लाभांश पारित गर्न सुन्धारा सेक्युरिटिजले डाक्यो साधारण सभा
STOCK MARKET

लाभांश पारित गर्न सुन्धारा सेक्युरिटिजले डाक्यो साधारण सभा

काठमाण्डौ । सुन्धारा सेक्युरिटिज लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा आगामी कात्तिक ३० गते आयोजना गर्ने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको बागदरबारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ४ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  कम्पनीको सञ्चालक समितिबाट प्रस्तावित हाल कायम चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश(कर...

नेप्सेको पछिल्लो गिरावटबारे जानकारको धारणाः दीर्घकालिन लगानीका लागि उचित समय
STOCK MARKET

नेप्सेको पछिल्लो गिरावटबारे जानकारको धारणाः दीर्घकालिन लगानीका लागि उचित समय

काठमाण्डौ । दशैंपछि तीन दिन लगातार बढेको सेयरबजार पछिल्लो दुईदिनयता उच्च अंकले घट्न पुगेको छ । आज पनि नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा कायम हुन पुगेको छ ।  नेपालीहरुको महान चाड दशैंपछि बजारले लय समात्ने आशा गरिएतापनि पछिल्लो दुईदिन यता नेप्से इन्डेक्समा उच्च अंकको गिरावट आएको छ । हिजो र आज बजार घट्नुमा राजनीतिक अस्थिरतालाई लगानीकर्ताहरु मुख्य कारण मानेका...

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

श्वेत–गंगा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा
STOCK MARKET

श्वेत–गंगा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  सभा मंसिर ६ गते काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि...

म्याक्डीमा वियरिस क्रसओभर बन्दै गरेको बजारको अबको सम्भावना कस्तो ?
STOCK MARKET

म्याक्डीमा वियरिस क्रसओभर बन्दै गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । लगातार २ दिन बजार घट्दा नेप्सेमा १०५ अंकले गिरावट आएको छ । यो सँगै यस अघि बनेको इभिनिङ स्टार भ्यालिड बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनाएर खसेको बजारले अब मध्य ब्याण्ड अर्थात २६ सय आसपासमा बलियो सपोर्ट लिन सक्छ ।  

पूँजीगत लाभकर ७७% ले घट्यो, असोजमा सरकारले उठायो जम्मा रु.५८.६५ करोड
STOCK MARKET

पूँजीगत लाभकर ७७% ले घट्यो, असोजमा सरकारले उठायो जम्मा रु.५८.६५ करोड

काठमाण्डौ । सरकारले असोज महिनामा सेयर बजारबाट ५८ करोड ६५ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार असोज महिनामा सरकारले संलकन गरेको पूँजीगत लाभकर भदौ महिनाको तुलनामा ७७ प्रतिशतले कम हो ।  

शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री, एउटाबाट मात्रै खरिद
STOCK MARKET

शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री, एउटाबाट मात्रै खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ९ वटाबाट उच्च बिक्री भएको छ भने एउटाबाट मात्रै खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक अर्थात ३३ करोड ६९ लाखको खरिद भएको छ भने ३७ करोड ५५ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १९ करोड ८७ लाखको खरिद भएको छ भने २७ करोडको बिक्री भएको छ ।  

बजार घट्दा पनि सर्वोत्तम सिमेन्टको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, अबको टार्गेट कतिमा ?
STOCK MARKET

बजार घट्दा पनि सर्वोत्तम सिमेन्टको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, अबको टार्गेट कतिमा ?

काठमाण्डौ । सर्वोत्तम सिमन्ट नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत सिमन्ट कम्पनीमध्ये एक हो । यो कम्पनीले सर्वसाधरणका लागि बुक विल्डिङ बिधिबाट प्रतिकित्ता रु. १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको थियो । उच्च खरिद चाप परेकोले चिठ्ठा विधिबाट कम्पनीको आईपीओ बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५०...

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ
STOCK MARKET

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।जीवन बीमा समूह २.१५...

२ दिनमा १०५ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘राजनीतिक विषय मुख्य कारण’
STOCK MARKET

२ दिनमा १०५ अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘राजनीतिक विषय मुख्य कारण’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१४ प्रतिशत अर्थात ५७.९९ अंकले घटेर २ हजार ६३९.९२ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.२८ प्रतिशतले घटेर ४७६.२४ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ३८ लाख ६३ हजार ४४३...

बलेफि हाईड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति
STOCK MARKET

बलेफि हाईड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक ४ गते हकप्रद निष्कासनको अनुमति पाएको हो ।  

सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा
STOCK MARKET

सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

मन्दाकिनी हाइड्रोपावरको ११ औं साधारण सभा मंसिरमा , के–के छन् मुख्य अजेण्डा ?
STOCK MARKET

मन्दाकिनी हाइड्रोपावरको ११ औं साधारण सभा मंसिरमा , के–के छन् मुख्य अजेण्डा ?

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कात्तिक ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ७ गते नेपाली चुलो लाजिम्पाटमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै माथिल्लो सार्दी खोला जलविद्युत...

सिईडिबि हाईड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् अजेण्डा
STOCK MARKET

सिईडिबि हाईड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् अजेण्डा

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति र स्थान तय गरेको हो ।  बैठकले उक्त सभा कात्तिक २० गते काठमाण्डौको कालिमाटी ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको ५ जना सञ्चालकको नियुक्ती गर्ने विशेष प्रस्ताव पारित...

अरुण भ्याली हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

अरुण भ्याली हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७१.८४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ थियो ।  

नेप्सेको चार्टमा बन्यो इभिनिङ स्टार, कति–कतिमा छ अब बलियो सपोर्ट ?
STOCK MARKET

नेप्सेको चार्टमा बन्यो इभिनिङ स्टार, कति–कतिमा छ अब बलियो सपोर्ट ?

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज सेयर बजार करिब ५० अंकले घटेको छ । योसँगै आज नेप्सेमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । आजको क्याण्डलसहित यस अघिका २ वटा क्याण्डलाई जोड्दा आज इभिनिङ स्टार बनेको छ ।  

मोफसलका लगानीकर्ता भन्छन् ‘आज बिनाकारण बजारमा पहिरो गयो, जोगिन सके फेरि मौका आउँछ’
STOCK MARKET

मोफसलका लगानीकर्ता भन्छन् ‘आज बिनाकारण बजारमा पहिरो गयो, जोगिन सके फेरि मौका आउँछ’

काठमाण्डौ । सँधैको साता जस्तै यो साता पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जीरोलाई निरन्तरता दिएका छौं । आजको स्तम्भमा हामीले मोफसल अर्थात पर्यटकिय नगर पोखराका लगानीकर्ताको मनोविज्ञान समेट्ने प्रयास गरेका छौं ।  आज पोखरको माहोल अघिपछि भन्दा केही भिन्न देखिएको थियो । पूर्व गृहमन्त्री रबि लामिछानेलाई काठमाण्डौबाट गिरफ्तार गरि पोखरा ल्याए पछि पोखारको राजनीतिक मौसम एकाएक...

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
STOCK MARKET

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ। नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘एकदुई दिनमा बजार सम्हालिन्छ’
STOCK MARKET

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘एकदुई दिनमा बजार सम्हालिन्छ’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७२ प्रतिशत अर्थात ४७.४४ अंकले घटेर २ हजार ६९७.९१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर ४८७.३९ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर...

अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

अरुण भ्याली हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । अरुण भ्याली हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.