ट्रम्पले भने, ‘ईरानविरुद्ध सैन्य कारबाहीबारे अमेरिकी सेनाध्यक्षले असहमति जनाएको खबर गलत’
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे अमेरिकी सेनाध्यक्षले असहमति जनाएको भन्ने सञ्चारमाध्यमका रिपोर्टहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले यस्ता समाचारलाई शतप्रतिशत गलत भन्दै स्रोतविहीन र भ्रामक भएको दाबी गरेका छन्।राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मार्फत जनरल ड्यानियल केन...

