ट्रम्पले भने, ‘मैले नेतान्हूलाई जे गर्न भन्छु उनी त्यही गर्छन्’
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्हूलाई कुनै काम गर्न भनेमा उनले त्यो गर्ने बताएका छन्। ट्रम्पलाई नेतन्याहूलाई इरानमाथिको आक्रमण रोक्न कसरी सहमत गराए भन्ने सोधिएको प्रश्नको उत्तर दिने क्रममा ट्रम्पले यस्तो बताएका हुन् ।जवाफमा ट्रम्पले भने, ‘मैले केवल यति भने कि हामीले विवेकपूर्ण ढंगले अघि बढ्नुपर्छ।’ हामी...

