इन्धन बचतका लागि हप्तामा दुई दिन वर्क फ्रम होम लागू गर्ने दिल्ली सरकारको योजना
काठमाण्डौ । दिल्ली सरकारले पेट्रोल र डिजेलको खपत घटाउने उद्देश्यले सरकारी तथा निजी क्षेत्रका लागि हप्तामा दुई दिन वर्क फ्रम होम लागू गर्ने योजना अघि सारेको छ।मुख्यमन्त्री रेखा गुप्ताले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो सम्बन्धी विभिन्न योजनाहरू सार्वजनिक गरेकी हुन्। उनले ‘मेरा भारत मेरा योगदान’ नामक जनअभियान सञ्चालन गरिने जानकारी दिँदै इन्धन बचतलाई प्रमुख लक्ष्य...

