विश्वको हालसम्मकै ठूलो आईपीओमार्फत ७५ अर्ब डलर उठ्यो, स्पेसएक्स विश्वकै मूल्यवान कम्पनी बन्ने
काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अन्तर्गत प्रतिसेयर १३५ अमेरिकी डलर मूल्य निर्धारण गर्दै इतिहासकै सबैभन्दा ठूलो आईपीओ सम्पन्न गरेको छ। यस निष्काशनमार्फत कम्पनीले करिब ७५ अर्ब डलर संकलन गरेको छ, जसले कम्पनीको कुल मूल्यांकन करिब १.७७ ट्रिलियन डलर पुगेको छ।यस आईपीओमा करिब ५५५.५६ मिलियन सेयर बिक्री...

