सुनको मूल्यवृद्धिः खरिद बढाउँदै चीन, भारत भने घटाउँदै
काठमाण्डौ । सुनको भाउ पहिलो पटक प्रतिऔंस ४ हजार डलर नजिक पुगेको छ । यो वर्ष सुनको मूल्य ४० गुणाभन्दा बढीले अहिलेसम्मकै उच्च पुगेको छ । गोल्डम्यान स्याक्सले आगामी डिसेम्बरसम्ममा सुनको भाउ प्रति औंस ४ हजार ९ सय डलर पुग्ने बताएको छ ।मूल्यवृद्धि भए पनि विश्वका धेरै देशका बैंकहरुले सुनको खरिद व्यापक रुपमा गरिरहेका छन् । अगस्टमा उनले जम्मा १५ टन सुन किनेका थिए । चीनले लगातार ११ औं...

