चीन र रुस इरानको पक्षमा उभिँदा विश्व राजनीति सम्वेदनशील मोडमा, तेश्रो विश्वयुद्धको खतरा
काठमाण्डौ । होर्मुज जलडमरूमध्यको विषयलाई लिएर विकसित अन्तर्राष्ट्रिय तनावले विश्व राजनीतिलाई खतरनाक मोडमा पुर्याएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पेश गरिएको प्रस्ताव चीन र रूसले भिटो गरेपछि शक्ति–सन्तुलन स्पष्ट रूपमा दुई ध्रुवमा विभाजित भएको संकेत देखिएको छ।सुरक्षा परिषद्मा १५ मध्ये ११ राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरे पनि चीन र रूसको विरोध र भिटोका कारण...

