ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेशमा रोक
काठमाण्डौ । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार समाप्त गरेको छ। जसका कारण अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयसँगको विवाद बढेको छ।युएस होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले सोशल मिडिया प्लेटफर्म एक्समा प्रशासनले हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम ूकानूनको पालना गर्न...