रुसले दाबी गरेको क्षेत्रबाट सेना फिर्ता गरे मात्रै युक्रेन युद्ध अन्त्य हुन्छ: पुटिन
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि मुख्य शर्तहरु दोहोर्याएका छन् । उनले युक्रेनले रुसले दाबी गरेको क्षेत्रबाट आफ्ना सेना फिर्ता गरे मात्र रुसले हतियार राख्ने बताए ।पुटिनले लामो समयदेखि रुसले जबरजस्ती कब्जा गरेको युक्रेनी क्षेत्रहरूलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै आएका छन्। यसमा सन् २०१४ मा कब्जा गरिएको क्राइमिया र पूर्वी...

