इजरायली प्रधानमन्त्री नेतन्याहुले गाजा युद्ध रोक्नको लागि कस्ता सर्तहरू राखे ?
काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको सुरक्षा सुनिश्चित हुने अवस्थामा युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएका छन् । उनले यी सर्तहरूमा सबै इजरायली बन्धकहरूको रिहाई, हमासको आत्मसमर्पण, गाजाबाट यसको नेतृत्व निष्कासन र क्षेत्र पूर्ण रूपमा निशस्त्रीकरण समावेश रहेको बताए।उनले ‘गाजा छोड्न चाहनेहरूले छोड्न सक्नेछन्।’ इजरायली प्रधानमन्त्रीले...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        