नेप्सेमा तीन कम्पनीको १.१० करोड कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीनवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनएमबी बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाईड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीनवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनएमबी बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाईड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । कम्पनी ऐन, २०८३ को मस्यौदामा प्रस्ताव गरिएको २५ लाख रुपैयाँभन्दा माथिको सेयर हस्तान्तरणमा १ प्रतिशत शुल्क सम्बन्धी व्यवस्था हट्ने निश्चित भइसकेको भन्ने चर्चा र हल्लाप्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्टिकरण दिएको छ।मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्रप्रसाद सुवेदी ले मस्यौदामाथि सार्वजनिक सुझाव संकलनको प्रक्रिया अझै जारी रहेकाले अहिले नै...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद, सहमहामन्त्री तथा पूँजीबजारका पुराना लगानीकर्ता हरि ढकालले सेयर बजारमा '१ प्रतिशत अतिरिक्त कर' लगाइएको भन्ने प्रचार भ्रामक भएको बताएका छन्।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दोस्रो बजार (Secondary Market) मा TMS/NEPSE मार्फत हुने नियमित सेयर कारोबारमा कुनै नयाँ १ प्रतिशत कर वा शुल्क नलाग्ने स्पष्ट पारेका हुन्।
काठमाण्डौ । सूचीकृत कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले निजी कम्पनी रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति (Acquisition) गर्ने प्रस्ताव अघि सारेपछि पूँजीबजारमा नयाँ बहस सुरु भएको छ।लगानीकर्ताहरूले सामाजिक सञ्जालमा यो प्रक्रियाले भविष्यमा 'ब्याकडोर लिस्टिङ' को बाटो खोल्ने खतरा रहेको भन्दै नियामक निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूको मुख्य चिन्ता एउटै छ: यदि कुनै...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई शपथ गराउँदै पुँजी बजारको सुधार, लगानीकर्ताको हित संरक्षण र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन्।
काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको रिक्त सञ्चालकमा राम बहादुर पाण्डे नियुक्त भएका छन् । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक मुकुन्द प्रसाद भट्टराईले दिएको राजीनामा स्वीकृत भएको छ । असार १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भट्टराईले संस्थाप्रति हालसम्म गरेको योगदानको उच्च कदर गर्दै असार १५ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । यस साता नेप्से परिसूचक ५२.६० अंक अर्थात् १.९५ प्रतिशतले घटेर २६४९.५१ विन्दुमा बन्द भयो । अघिल्लो साता नेप्से परिसूचक २७०२.१२ विन्दुमा बन्द भएको थियो, जुन त्यसभन्दा अघिको साताको तुलनामा ०.८० प्रतिशतले घटेको थियो । यस साता नेप्सेले २७१९.१६ विन्दुको उच्चतम र २६३३.९३ विन्दुको न्यूनतम स्तर छोएको थियो । गत साता मंगलबार २६.१७ अंकको सबैभन्दा ठूलो गिरावट देखिएको थियो...
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम हुनेछ । यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम थियो । बैंकका अनुसार आफ्नो संस्थापक सेयरलाई सर्वसाधारण समूहमा...
काठमाण्डौ । आज झण्डै ४ अर्बको सेयर कारोबार भएको बजारमा शीर्ष ६ वटा ब्रोकरबाट उच्च खरिद माग भएको छ । जसमा श्रीकृष्ण सेक्युरिटिज, ओपल सेक्युरिटिज, नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, रोडसो सेक्युरिटिज र सन सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।यस सम्बन्धमा आयोजित एक कार्यक्रममा शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडका अध्यक्ष कविन श्रेष्ठ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका...
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले ७ प्रतिशत व्याजदर रहेको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।
काठमाण्डौ । शुक्रबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक २ अंकले घटेर २६४९.५१ विन्दूमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका उपसूचकमध्ये जीवन बीमा समूह ०.०५ प्रतिशत घटेको छ भने निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढेको छ । आज १३ बीमा कम्पनीको सेयरभाउ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि सेयरबजार घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०७ प्रतिशत अर्थात २ अंकले घटेर २ हजार ६४९.५१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४५७.६८ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५९ वटा स्क्रिप्टको ७७ लाख २४ हजार २१३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । असार ११ गते बसेको संस्थाको सञ्चालक समितिको २६९ औं बैठकले शर्मालाई रिक्त रहेको कम्पनीको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको ५ लाख कित्ता सेयरको लक–इन अवधि साउन ११ ते समाप्त हुन लागेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार जारी पूँजीको १० प्रतिशत बराबर रु. १ अर्ब मूल्यका १ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो। सोमध्ये ५ प्रतिशत अर्थात्...
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भई यही असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सञ्चालन हुने भएको छ। मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन हुनेछ।
काठमाण्डौ । हिरारत्न हाईड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न यही असार ३२ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ ।
काठमाण्डौ । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४४ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.