मंगलवार, आश्विन २०,२०८३ 08:54:35
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 08:54:35
२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ
Capital Market

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी वृद्धि भएको छ । नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३४५ कम्पनीको १ करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.९७ प्रतिशत र निर्जीवन बीमा समूह १.७२...

एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारित
Capital Market

एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारित

 काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली काठमलाण्डौंमा सम्पन्न भएको हो ।सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर...

सेयरबजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने
Capital Market

सेयरबजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने

काठमाण्डौ । निरन्तर दबाबमा रहेको सेयरबजारलाई सुधार गर्न सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउँदै बजारमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले आगामी साताभित्र पूँजीबजार सुधारसम्बन्धी प्याकेज सार्वजनिक गरिने बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूँजी...

युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा
Capital Market

युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश प्रस्ताव गरेको हो ।

सिद्धार्थ क्यापिटलद्वारा १५औँ साधारणसभा आह्वान, ३०% नगद लाभांश पारित गरिने
Capital Market

सिद्धार्थ क्यापिटलद्वारा १५औँ साधारणसभा आह्वान, ३०% नगद लाभांश पारित गरिने

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आगामी असोज २३ गते शुक्रबार आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा काठमाण्डौको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा अपराह्न ५ बजे बस्नेछ।साधारणसभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै, आर्थिक वर्ष २०८२/८३ को...

बेनी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

बेनी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत भदौ २२ गतेदेखि प्रतिकित्ता रु. १०० अंकित दरका ८ लाख ६३ हजार २ सय कित्ता सेयर निष्कासन गरेको छ ।कम्पनीले २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँबराबरको रु। १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो...

बैंकका लागि सेयर बजारको ढोका खुल्दै, एक वर्षे ‘लक’ हटाउने तयारी: केही दिनमै नयाँ सर्कुलर
Capital Market

बैंकका लागि सेयर बजारको ढोका खुल्दै, एक वर्षे ‘लक’ हटाउने तयारी: केही दिनमै नयाँ सर्कुलर

काठमाण्डौ । लामो समयदेखि नियामकीय बन्धनका कारण दोस्रो बजारमा खुलेर सेयर खरिद–बिक्री गर्न नपाएका बैंक तथा वित्तीय संस्थाका लागि बजारको ढोका फराकिलो हुने भएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सेयर लगानी र कारोबारमा लगाइएका विद्यमान प्रतिबन्ध तथा सीमा खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको उच्च स्रोतले...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । बिहिबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद माग भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । 

सेबोनमा निवेदनको चाङ, आईपीओ निष्कासन अनुमति माग्ने तीन कम्पनी थपिए
Capital Market

सेबोनमा निवेदनको चाङ, आईपीओ निष्कासन अनुमति माग्ने तीन कम्पनी थपिए

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको चाङ लागेको छ ।  थप तीन कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । जसमा लगानी समूहबाट २ कम्पनी र उत्पादन तथा प्रशोधन समूहबाट एउटा कम्पनी रहेका छन् ।  लगानी समूहबाट नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन लिमिटेड र वैदिक इन्भेष्टमेन्ट कम्पनी रहेका छन् भने उत्पादन...

प्राप्ति सम्झौतापछि सिन्धुमा ३९ प्रतिशतको पहिरो, मुक्तिनाथको बजार पूँजीकरण साढे २ अर्ब घट्यो
BANKING

प्राप्ति सम्झौतापछि सिन्धुमा ३९ प्रतिशतको पहिरो, मुक्तिनाथको बजार पूँजीकरण साढे २ अर्ब घट्यो

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले कमजोर वित्तीय अवस्थाका सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने निर्णयको धक्का सेयर बजारमा लगातार देखिएको छ।प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भएपछि सिन्धु विकास बैंकको सेयरमूल्य लगातार तेस्रो कारोबार दिनसमेत नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ। बिहीबार सिन्धुको सेयरमूल्य १४.९८ प्रतिशतले घटेर प्रतिकित्ता...

बुद्ध रिजेन्सीले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त
Capital Market

बुद्ध रिजेन्सीले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ ।  सिद्धार्थनगर, रुपन्देहीमा सञ्चालित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)निष्काशन गर्ने भएको छ। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।बुद्ध रिजेन्सीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले...

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३४१ कम्पनीको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१७ प्रतिशत र निर्जीवन बीमा समूह ०.७८ प्रतिशतले घटेको छ ।  बीमा समूह घट्दा ७...

सेयरबजार ०.५४% ले घट्यो, जानकार भन्छन्, ‘बजार बढ्न नीतिगत सुधार आवश्यक’
Capital Market

सेयरबजार ०.५४% ले घट्यो, जानकार भन्छन्, ‘बजार बढ्न नीतिगत सुधार आवश्यक’

काठमाण्डौ । सेयरबजार आजपनि घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५४ प्रतिशत अर्थात १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले घटेर ४४९.९३ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ९ लाख...

हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड रुपैयाँसम्म लगानी गर्ने
Capital Market

हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड रुपैयाँसम्म लगानी गर्ने

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दीर्घकालीन लगानी विस्तार गर्ने भएको छ। कम्पनीको २३५औँ सञ्चालक समितिको बैठकले दुई छुट्टाछुट्टै कम्पनीमा कुल ४० करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको हो।कम्पनीका अनुसार भदौ २४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले विजयश्री सुगर मिल्स लिमिटेडमा प्रतिसेयर १०० रुपैयाँका...

नेप्सेमा ८ लाख ६१ हजार कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ८ लाख ६१ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।  

लाभांश पारित गर्न कालिञ्चोक दर्शनले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद सेयरको प्रस्ताव समेत पारित हुने
Capital Market

लाभांश पारित गर्न कालिञ्चोक दर्शनले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद सेयरको प्रस्ताव समेत पारित हुने

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले १२औँ वार्षिक साधारणसभा आगामी असोज १६ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको १०२औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो।कम्पनीका अनुसार साधारणसभा असोज १६ गते शुक्रबार बिहान साढे ११ बजे जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा बस्नेछ।सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको...

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३१ हजार ५८८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ ।  

जानकी र सिन्धु प्राप्तिमा लगानीकर्ताको चेतावनी-'मुक्तिनाथ ठूलो बन्ला, बलियो बन्ने ग्यारेन्टी छैन !'
BANKING

जानकी र सिन्धु प्राप्तिमा लगानीकर्ताको चेतावनी-'मुक्तिनाथ ठूलो बन्ला, बलियो बन्ने ग्यारेन्टी छैन !'

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले एकैपटक सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता गरेपछि अगुवा लगानीकर्ताले यसबाट बन्ने ठूलो संस्थाको आकारभन्दा भावी वित्तीय स्वास्थ्य, प्रतिफल र सेयर स्वाप रेसियो महत्वपूर्ण हुने बताएका छन्।लगानीकर्ताका अनुसार प्राप्तिपछि मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी र व्यावसायिक आकार बढे पनि त्यसकै आधारमा सेयरधनीले लाभ...

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.