बिहीबार, श्रावण २१,२०८३ 04:13:41
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 04:13:41
प्राप्तिको प्रस्ताव पारित गर्न ओम मेगाश्री फर्मास्युटिकल्सले डाक्यो विशेष साधारण सभा
Capital Market

प्राप्तिको प्रस्ताव पारित गर्न ओम मेगाश्री फर्मास्युटिकल्सले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २८ गते चितवनमा रहेको कम्पनी उद्योगको परिसरमा बिहान ९ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेरुडे मिर्मिरे लघुवित्तको १.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तको १.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ७२ हजार ६३४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

एआई उत्साहले अमेरिकी सेयर बजारमा नयाँ उर्जा, नास्डाक फ्युचर्स २% बढीले वृद्धि
Capital Market

एआई उत्साहले अमेरिकी सेयर बजारमा नयाँ उर्जा, नास्डाक फ्युचर्स २% बढीले वृद्धि

काठमाण्डौ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधारमा बलियो माग कायम रहेको संकेत मिलेपछि बिहीबार अमेरिकी सेयर बजारका फ्युचर्सहरू उल्लेखनीय रूपमा बढेका छन्। विशेषगरी प्रविधिमुखी नास्डाक फ्युचर्स २ प्रतिशतभन्दा बढीले उकालो लाग्दा लगानीकर्ताहरूको विश्वास पुनः मजबुत भएको छ।मेमोरी चिप निर्माता माईक्रोन टेक्नोलोजीले आफ्ना एआई प्रयोजनका मेमोरी चिपहरूका लागि...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । बिहिबार सेयरबजारमा २ अर्ब ८३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा सेयरप्रो सेक्युरिटिज, सनि सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । बिहिबार सेयरबजारमा ८.५० अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स २६५१.५२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३८ कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२२ प्रतिशत र निर्जीवन बीमा समूह ०.४० प्रतिशतले घटेको छ । आज ७ कम्पनीको सेयरभाउ बढेको छ ।...

निरन्तर घट्दै सेयरबजार, कारोबार रकम २.८३ अर्बमा खुम्चियो
Capital Market

निरन्तर घट्दै सेयरबजार, कारोबार रकम २.८३ अर्बमा खुम्चियो

काठमाण्डौ । बिहिबार पनि सेयरबजार घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से(परिसूचक ०.३१ प्रतिशत अर्थात ८.५० अंकले घटेर २ हजार ६५१.५२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले घटेर ४५८.२३ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ८३ करोड ८२...

मातृभूमी लघुवित्तले एफपीओ निष्कासन गर्ने, शतप्रतिशत हकप्रद समेत जारी गर्ने
Capital Market

मातृभूमी लघुवित्तले एफपीओ निष्कासन गर्ने, शतप्रतिशत हकप्रद समेत जारी गर्ने

काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ । संस्थाले एफपीओ निष्कmासनको प्रस्ताव असार ३२ गते कैलालीको लम्कीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुने सातौँ वार्षिक साधारण सभाबाट अनुमोदन गरिनेछ ।सभामा एफपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै पूँजी वृद्धि योजनाअन्तर्गत एफपीओ निष्कासनपश्चात कायम हुने...

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
CORPORATE

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको सेयर ‘एसएनओआरएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

नेरुडे मिर्मिरे लघुवित्तका दुईजना सञ्चालकको राजीनामा स्वीकृत
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तका दुईजना सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका दुईजना सञ्चालकको राजीनामा एकैपटक स्वीकृत भएको छ । असार १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक मणि कुमार अज्र्याल र सुधिर कुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

नेशनल हाईड्रो पावरका सञ्चालक किशोर नेपालको राजीनामा स्वीकृत
Capital Market

नेशनल हाईड्रो पावरका सञ्चालक किशोर नेपालको राजीनामा स्वीकृत

काठमाण्डौ । नेशनल हाईड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक किशोर नेपालले दिएको राजीनामा स्वीकृत भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?
Capital Market

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बाँडफाँड भएको छ ।क्यापिटका अनुसार उक्त आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको छ।...

जनता एग्रो एण्ड फरेष्ट्रीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
Capital Market

जनता एग्रो एण्ड फरेष्ट्रीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाण्डौ । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारण समक्ष आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव आफ्नो प्रथम वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने तायरी गरेको छ ।असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २६ गते बिहान ११ बजेदेखि अनलाइन माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

हिमालयन पावर पार्टनरले डाक्यो एजीएम, यस्ता छन् प्रस्ताव
Capital Market

हिमालयन पावर पार्टनरले डाक्यो एजीएम, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडको वार्षिक साधारण सभा यही असार ३२ गते बस्ने भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

नेरुडे मिर्मिरे लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असार १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १९ औं साधारण सभा आह्वान गरेको हो ।  सभा यही असार ३२ गते मभ्यपूर थिमीमा रहेको ह्वाइट प्यालेस ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब ४१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री चाप देखिएको छ ।उच्च खरिद गर्ने ब्रोकरमा नासा सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज मात्रै रहेका छन् ।

सामुदायिक लघुवित्तको सेयर संरचना परिवर्तन
Capital Market

सामुदायिक लघुवित्तको सेयर संरचना परिवर्तन

काठमाण्डौ। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २६ हजार २३४.४६ कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा रूपान्तरण गरिएको छ। उक्त रूपान्तरणपछि संस्थाको प्रमोटर तथा सर्वसाधारण सेयरधनीको अनुपातमा परिवर्तन आएको छ।

नेप्सेमा २५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा २५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज कम्पनीको २५ लाख ५७९.६०३५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स
Capital Market

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.४६ प्रतिशत र निर्जीवन बीमा समूह ०.६४ प्रतिशतले घटेको छ । बीमा समूह...

लय गुमेको सेयरबजारमा आजपनि गिरावट, जानकार भन्छन्, ‘साना लगानीकर्ताले मात्रै धान्न सक्दैनन्’
Capital Market

लय गुमेको सेयरबजारमा आजपनि गिरावट, जानकार भन्छन्, ‘साना लगानीकर्ताले मात्रै धान्न सक्दैनन्’

काठमाण्डौ । बुधबार पनि सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.५४ प्रतिशत अर्थात १४.४५ अंकले घटेर २ हजार ६६०.०२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५६ प्रतिशतले घटेर ४५८.८८ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...

सर्वसाधारणका लागि एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ६९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.