मंगलवार, आश्विन २०,२०८३ 11:20:00
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 11:20:00
राष्ट्रिय विपत्तिकाबीच सिमेन्ट कम्पनीका सेयर हारालुछ, किन झुम्मिए लगानीकर्ता ?
Capital Market

राष्ट्रिय विपत्तिकाबीच सिमेन्ट कम्पनीका सेयर हारालुछ, किन झुम्मिए लगानीकर्ता ?

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको खबरले विशेषगरी जलविद्युत् र निर्जीवन बीमा कम्पनीका सेयरमा दबाब परेको छ । तर, त्यसको ठीक उल्टो प्रभाव सिमेन्ट तथा निर्माणसँग सम्बन्धित कम्पनीको सेयरमा देखिएको छ ।बाढीका कारण अर्थतन्त्रमा २ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक भइरहँदा लगानीकर्ताको ध्यान भने...

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा जिआइसी
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा जिआइसी

काठमाण्डौ । बिहिबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२४ प्रतिशत र निर्जीवन बीमा समूह २.०४ प्रतिशतले घटेको छ ।  आज ७ बीमा...

निरन्तर घट्दै सेयरबजार, जानकार भन्छन्, ‘थप प्यानिक सेल आउँदैन’
Capital Market

निरन्तर घट्दै सेयरबजार, जानकार भन्छन्, ‘थप प्यानिक सेल आउँदैन’

काठमाण्डौ । बिहिबारको कारोबारमा सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०४ प्रतिशत अर्थात १.०४ अंकले घटेर २ हजार ५५७.३१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४५१.१२ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टको १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा...

चिलिमे हाइड्रो र प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
Capital Market

चिलिमे हाइड्रो र प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । चिलिमे हाइड्रोपावर र प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।  

हिमालयन रि–इन्स्योरेन्स रु.२.३३ अर्ब घाटामा,आम्दानी घट्दा खर्चमा ठूलो वृद्धि
Capital Market

हिमालयन रि–इन्स्योरेन्स रु.२.३३ अर्ब घाटामा,आम्दानी घट्दा खर्चमा ठूलो वृद्धि

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले गत आवमा २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आर्थिक वर्षमा आम्दानीमा आएको कमी र...

नेरुडे मिर्मिरे लघुवित्तका सीईओ पौडेलको राजीनामा स्वीकृत
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तका सीईओ पौडेलको राजीनामा स्वीकृत

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव कुमार पौडेलको राजीनामा स्वीकृत भएको छ।संस्थाको भदौ १० गते बसेको ञ्चालक समितिको ४०३औँ बैठकले पौडेलको राजीनामा आगामी असोज १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो।

भोटेकोशीमा आएको बाढीले रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति, कर्मचारीको अवस्था अज्ञात
Capital Market

भोटेकोशीमा आएको बाढीले रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति, कर्मचारीको अवस्था अज्ञात

काठमाण्डौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ। आयोजनाको बाँधस्थल, आवासगृह तथा जलविद्युत केन्द्रका अधिकांश संरचनामा बाढीले क्षति पुर्याएको कम्पनीले जनाएको छ।रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सार्वजनिक गरेको जानकारीअनुसार बुधबार बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण आयोजनाका...

लुम्बिनी विकास बैंकको ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह
Capital Market

लुम्बिनी विकास बैंकको ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा बढी समयदेखि वितरण हुन नसकेको अवितरित लाभांश रकम बुझिलिन सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ।बैंकका अनुसार विगतमा साविक वीरगञ्ज फाइनान्स लिमिटेड, साविक सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड, साविक लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी लिमिटेड तथा लुम्बिनी विकास बैंक लिमिटेडबाट घोषणा गरिएका विभिन्न आर्थिक वर्षका...

रिज लाइन इनर्जीले डाक्यो विशेष साधारण सभा
Capital Market

रिज लाइन इनर्जीले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले दोस्रो विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज २ गते काठमाण्डौको चन्द्रागिरीमा रहेको ग्रीन ल्याण्ड ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टमा बिहान ११ बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  

दुई म्युचुअल फण्ड निष्कासन गर्न सेबोनको अनुमति
Capital Market

दुई म्युचुअल फण्ड निष्कासन गर्न सेबोनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई सामूहिक लगानी योजना (म्युुचुअल फण्ड) निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।  बोर्डले एनआइसी एशिया इक्विटी अपोर्चुनिटी फण्ड र मुक्तिनाथ म्युचुअल फण्ड–२ लाई इकाई निष्कासनको अनुमति दिएको हो । यी दुवै फण्ड बन्दमुखी योजना हुन् ।  एनआइसी एशिया इक्विटी अपोर्चुनिटी फण्डले १० रुपैयाँ अंकित मूल्यमा ८ करोड इकाई फण्ड निष्कासन गर्न...

जेनजी क्षतिको दायित्व नसकिँदै रसुवागढी बाढीको अर्को भार, निर्जीवन बीमा कम्पनीलाई दबाब
Capital Market

जेनजी क्षतिको दायित्व नसकिँदै रसुवागढी बाढीको अर्को भार, निर्जीवन बीमा कम्पनीलाई दबाब

काठमाण्डौ । बुधबार सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज सर्वाधिक निर्जीवन बीमा समूह घटेको छ । यो समूह ३.९० प्रतिशतले घटेर ९९३५.५९ विन्दुमा कायम भएको छ । यो समूहका सबै कम्पनीको...

सेयरबजार लगातार चौथो दिनपनि घट्यो, निर्जीवन बीमा र हाईड्रो समूह सर्वाधिक घटे
Capital Market

सेयरबजार लगातार चौथो दिनपनि घट्यो, निर्जीवन बीमा र हाईड्रो समूह सर्वाधिक घटे

काठमाण्डौ । बुधबारको कारोबारमा सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.३८ प्रतिशत अर्थात ३५.९२ अंकले घटेर २ हजार ५५८.३५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले घटेर ४५१.६६ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर किनबेच हुँदा...

रसुवा बाढीको ‘इफेक्ट’ सेयर बजारमा, चिलिमे, त्रिशूली, सान्जेनसहित हाइड्रो सेयरमा भारी गिरावट
Capital Market

रसुवा बाढीको ‘इफेक्ट’ सेयर बजारमा, चिलिमे, त्रिशूली, सान्जेनसहित हाइड्रो सेयरमा भारी गिरावट

काठमाण्डौ । रसुवामा आएको भीषण बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पु¥याएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीहरूको सेयरमूल्यमा भारी गिरावट आएको छ।बाढीबाट रसुवा जिल्लामा रहेका विभिन्न जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भएपछि लगानीकर्तामा चिन्ता बढेको हो । आयोजनाको उत्पादन क्षमता, पुनर्निर्माणमा लाग्ने समय तथा...

रसुवागढी बाढीको असर नेप्सेमा, हाइड्रो र निर्जीवन बीमा समूहमा पहिरो
Capital Market

रसुवागढी बाढीको असर नेप्सेमा, हाइड्रो र निर्जीवन बीमा समूहमा पहिरो

काठमाण्डौ । रसुवागढी क्षेत्रमा आएको भीषण बाढीको असर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत जलविद्युत् तथा निर्जीवन बीमा समूहका कम्पनीको सेयर कारोबारमा देखिएको छ ।  बाढीका कारण प्रभावित आयोजनासँग सम्बन्धित कम्पनी तथा बीमा क्षेत्रमा लगानीकर्ताको चासो बढ्दा यी दुई समूह दबाबमा परेका हुन् ।बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् आयोजना र त्रिशूली–३ ‘ए’...

सीवाईसी नेपाल लघुवित्तको अध्यक्षमा शर्मा नियुक्त
Capital Market

सीवाईसी नेपाल लघुवित्तको अध्यक्षमा शर्मा नियुक्त

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष पद्मनाथ शर्माको राजीनामा स्वीकृत भएको छ। संस्थाको सञ्चालक समितिको भदौ ९ गते बसेको सञ्चालक समितिको १८३औँ बैठकले शर्माले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा संस्थापक सदस्य गोपालकुमार शर्मालाई नयाँ अध्यक्ष नियुक्त गरेको हो।

श्वेत–गंगा हाइड्रोपावरका सञ्चालक रेग्मीको राजीनामा स्वीकृत, कम्पनी सचिवमा नगरकोटी नियुक्त
Capital Market

श्वेत–गंगा हाइड्रोपावरका सञ्चालक रेग्मीको राजीनामा स्वीकृत, कम्पनी सचिवमा नगरकोटी नियुक्त

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका सञ्चालक भरत रेग्मीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ९ गते मंगलबार बसेको बैठकले रेग्मीको राजीनामा स्वीकृत गरेको हो।कम्पनीका अनुसार छैटौँ वार्षिक साधारण सभाबाट सञ्चालक पदमा नियुक्त भएका रेग्मीले घरायसी तथा व्यक्तिगत परिस्थितिका कारण जिम्मेवारी वहन गर्न असमर्थ रहेको...

अपर हेवाखोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति
Capital Market

अपर हेवाखोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।कम्पनीले १४औँ वार्षिक साधारण सभाबाट निर्णय भई १५ प्रतिशत बोनस सेयर वितरणपश्चात कायम भएको चुक्तापूँजी रु. ५७ करोड ५० लाखको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगसमक्ष पूर्वस्वीकृतिको निवेदन दिएको थियो।कम्पनीका...

सौर्य कृषि कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
Capital Market

सौर्य कृषि कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाण्डौ । सौर्य कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ ३१ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा बिहान १० बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

आँखुखोला जलविद्युत्को सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त
Capital Market

आँखुखोला जलविद्युत्को सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले सेयरसम्बन्धी सम्पूर्ण कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्रसम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकीकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने तथा नामसारीलगायत सेयरधनीको सेयरसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न भदौ ९ गतेदेखि लागू हुनेगरी प्रभु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.