मंगलवार, आश्विन २०,२०८३ 10:12:27
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 10:12:27
‘हिमालयन ८०–२०’ का इकाइधनीलाई लाभांश घोषणा
Capital Market

‘हिमालयन ८०–२०’ का इकाइधनीलाई लाभांश घोषणा

काठमाण्डौ। हिमालयन क्यापिटल लिमिटेडले योजना व्यवस्थापन गर्दै आएको हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई लाभांश घोषणा गरेको छ । हिमालयन क्यापिटलको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

सोपान फर्मास्युटिकल्सको नाफा ८२% ले घट्यो, ईपीएसमा पनि उल्लेख्य गिरावट
Capital Market

सोपान फर्मास्युटिकल्सको नाफा ८२% ले घट्यो, ईपीएसमा पनि उल्लेख्य गिरावट

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ३ करोड ८२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८२.४२ प्रतिशतले कम हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २१  करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।कम्पनीको आम्दानी भने ५० करोड ५ लाखबाट बढेर ५१...

सर्वसाधारणका लागि एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले २४ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।  उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बबरमहलमा रहेको कम्पनीका सचिवको...

मुक्तिनाथ क्यापिटलद्वारा साधारणसभा आह्वान, लाभांशको प्रस्ताव पारित गरिने
Capital Market

मुक्तिनाथ क्यापिटलद्वारा साधारणसभा आह्वान, लाभांशको प्रस्ताव पारित गरिने

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारणसभा आगामी असोज ८ गते बिहीबार आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको १६३औँ बैठकको निर्णयअनुसार साधारणसभा दिउँसो १२ः३० बजे लाजिम्पाटस्थित मुक्तिनाथ विकास बैंक लिमिटेडको सभाकक्षमा बस्नेछ।

नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर–२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
CORPORATE

नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर–२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ। नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, भिजन सेक्युरिटिज र अनलाईन सेक्युरिटिज रहेका छन् ।  

१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड इन्स्योेरेन्स
Capital Market

१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड इन्स्योेरेन्स

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३५४ कम्पनीको ७२ लाख ६८ हजार २०२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले घटेको छ ।  आज १९...

सेयरबजार लगातार दोस्रो दिन पनि बढ्यो, ‘बजार बटममा पुग्दा ट्रेडरले बढाए खरिद’
Capital Market

सेयरबजार लगातार दोस्रो दिन पनि बढ्यो, ‘बजार बटममा पुग्दा ट्रेडरले बढाए खरिद’

काठमाण्डौ । बुधबारको कारोबारमा पनि सेयरबजार वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६१ प्रतिशत अर्थात १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४४९.१८ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३५४ वटा स्क्रिप्टको ७२ लाख ६८ हजार २०२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम...

छिमेक लघुवित्तकी स्वतन्त्र सञ्चालक श्रेष्ठको पदावधि समाप्त
Capital Market

छिमेक लघुवित्तकी स्वतन्त्र सञ्चालक श्रेष्ठको पदावधि समाप्त

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकी स्वतन्त्र सञ्चालक सुशीला श्रेष्ठको पदावधि समाप्त भएको छ। संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार श्रेष्ठको स्वतन्त्र सञ्चालक पदावधि २०८३ भदौ १६ गतेदेखि समाप्त भएको हो।

लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक...

सानिमा क्यापिटलले १०% नगद लाभांश वितरण गर्ने, असोजमा साधारणसभा
Capital Market

सानिमा क्यापिटलले १०% नगद लाभांश वितरण गर्ने, असोजमा साधारणसभा

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न असोज ८ गते वार्षिक साधारणसभा बोलाएको छ।कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आह्वान गरिएको वार्षिक साधारणसभा असोज ८ गते बिहीबार अपराह्न ४ बजे नक्सालमा रहेको कम्पनीको रजिस्टर्ड...

कुमारी क्यापिटलद्वारा सञ्चालित चार योजनाका इकाइधनीलाई लाभांश वितरण
Capital Market

कुमारी क्यापिटलद्वारा सञ्चालित चार योजनाका इकाइधनीलाई लाभांश वितरण

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको कोष प्रवर्द्धन तथा कुमारी क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित चारवटा सामूहिक लगानी योजनाका इकाईधीहरुलाई आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई नगद लाभांश वितरण गरिएको छ ।कुमारी क्यापिटलले सार्वजनिक गरेको सूचनाअनुसार कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजना ले इकाइधनीलाई करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण भएको छ।...

भगवति हाइड्रोपावरको ५७.८५ लाख कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै
Capital Market

भगवति हाइड्रोपावरको ५७.८५ लाख कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाण्डौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २८ लाख कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदैछ । कम्पनीको कुल ५७ लाख ८५ हजार ३८५ कित्ता सेयरको लक इन अवधि आजदेखि सकिन लागेको हो ।

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । मंगलबार सेयरबजारमा २ अर्ब ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री चाप देखिएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र आर्यतारा इन...

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योेरेन्स
Capital Market

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योेरेन्स

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३४१ कम्पनीको ७६ लाख १३ हजार ६८१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.८९ प्रतिशत र निर्जीवन बीमा समूह ०.८७ प्रतिशतले बढेको छ ।  बीमा समूह...

लामो समयपछि बढ्यो सेयरबजार, कारोबार रकम भने घटेर २.९० अर्बमा झर्यो
Capital Market

लामो समयपछि बढ्यो सेयरबजार, कारोबार रकम भने घटेर २.९० अर्बमा झर्यो

काठमाण्डौ । पछिल्लो समय निरन्तर खस्किरहेको सेयरबजारमा आज भने सुृधार आएको छ । मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३६ प्रतिशत अर्थात ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ प्रतिशतले घटेर ४४६.१६ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टको ७६ लाख १३ हजार ६८१ कित्ता...

त्रिशूली–३ बी हब क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रोको विद्युत् उत्पादन बन्द
Capital Market

त्रिशूली–३ बी हब क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रोको विद्युत् उत्पादन बन्द

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ बी हब पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको विद्युत् उत्पादन तथा निकासी अवरुद्ध भएको छ।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२, लच्याङमा गत साउन ११ गते गएको पहिरोका कारण त्रिशूली–३ बी हबदेखि समुद्रटार सबस्टेसनसम्म जडान भई सञ्चालनमा रहेको १३२ केभी प्रसारण...

बाढीबाट प्रभावित जलविद्युत कम्पनीको सेयर कारोबारमा विशेष निगरानी राख्न सेबोनको निर्देशन
Capital Market

बाढीबाट प्रभावित जलविद्युत कम्पनीको सेयर कारोबारमा विशेष निगरानी राख्न सेबोनको निर्देशन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हालैको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।विशेषगरी त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीका कारण क्षति पुगेपछि...

शिखर पावरको सामूहिक लगानी कोषतर्फको सेयरको ‘लक–इन’ अवधि असोजमा सकिँदै
Capital Market

शिखर पावरको सामूहिक लगानी कोषतर्फको सेयरको ‘लक–इन’ अवधि असोजमा सकिँदै

काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको १ लाख ११ हजार कित्ता साधारण सेयरको ‘लक–इन’ अवधि आगामी असोज महिनामा समाप्त हुन लागेको छ ।नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार कम्पनीले जारी पूँजीको निश्चित प्रतिशत बराबरको साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। उक्त सेयरमा कायम रहेको ‘लक–इन’ अवधि असोज २ गते समाप्त...

प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डको लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय
Capital Market

प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डको लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय

काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डका लागि घोषणा गरिएको लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ ।  योजना व्यवस्थापक प्रभु क्यापिटलका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि घोषित नगद लाभांश वितरण प्रयोजनार्थ दुवै योजनाको बुक क्लोव भदौ २५ गते बिहीबार बन्द गरिनेछ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.