अन्य आम्दानी घट्दा अपर स्याङ्गे हाईड्रोपावरको नाफा ९७% ले खस्कियो
काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको नाफामा गिरावट आएको छ । अन्य आम्दानी घट्दा कम्पनीको नाफा गत आवको चौथो त्रैमाससम्म ९७.३६ प्रतिशतले घटेको छ ।अघिल्लो आवमा भने कम्पनीले ७ करोड २३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।कम्पनीको विद्यु्त बिक्री आम्दानी वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत कम्पनीले ६ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो...

