मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाँई, सञ्चालकमा दाहाल नियुक्त
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अनन्त चापागाँई नियुक्त भएका छन् । बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले चापागाँईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

