अपर हेवाखोला हाइड्रोले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १६ गतेका लागि साधारण सभा डाकेको हो । कम्पनीले गत आवका लागि कुनै प्रकारको लाभांश घोषणा गरेको छैन । उक्त सभामा गत आव २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष...

