नेशनल हाइड्रोपावरको दुईपटक स्थगित साधारण सभाको नयाँ मिति तय,यस्ता छन् अजेण्डा
काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको नयाँ मिति तय गरेको छ । कम्पनीले २७ औं वार्षिक साधारण सभाका लागि आगामी फागुन ३० गतेको मिति निर्धारण गरेको हो । उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ को(क) र (ख)सैशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै आव २०७९/८० को वार्षिक प्रतिवेदन,वासलात,नाफा, नोक्सान हिसाब लगायतका विभिन्न वित्तीय...

