सिटिजन लाइफबाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ४० हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८५ प्रतिशत र निर्जीवन बीमा समूह १.०१ प्रतिशतले घटेको छ । आज सिटिजन लाइफ...

