समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम सम्पन्न
काठमाण्डौ । समृद्धि फाइनान्सले रक्तदानकार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले फागुन ११ गते संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत शाखा कार्यालय पुतलीसडक, नारायणगढ र बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

