हुवावे नेपाल र युनेस्कोद्वारा युवाहरूलाई सशक्त बनाउन एआई र नैतिकतासम्बन्धी कार्यशाला आयोजना
काठमाण्डौ । हुवावे नेपालले युनेस्कोसँगको सहकार्यमा पुल्चोक ललितपुरस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा एआई र ईथिक्स सम्बन्धी कार्यशाला आयोजना गरेको छ । हुवावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रमअन्तर्गत आयोजित यस कार्यक्रममा हुवावे र युनेस्को नेपालका प्रतिनिधिहरूका साथै ३०० भन्दा बढी आवेदकहरूको प्रभावशाली समूहबाट छानिएका ३० जना विद्यार्थीहरू सहभागी भएका...

