प्रभु बैंकका ग्राहक तथा कर्मचारीले हेयर एण्ड शान्तिको सौेन्द्रर्यसम्बन्धी सेवामा विशेष छुट पाउने
काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौको कमलादिस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी प्रभु बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सलोनबीच सम्झौता सम्पन्न भएको छ । एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक राजकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले...

