लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको एजीएम सम्पन्न,५ जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज चैत २ गते कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा उक्त सभा सम्पन्न भएको हो । साधारण सभाको अध्यक्षता संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए । प्रथम वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत सञ्चालक,सेयरधनी, सेयरधनीका प्रतिनिधि,कम्पनी सचिव, कम्पनीका...

