आरबीसीएल बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३६० कम्पनीको १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२५ प्रतिशत र निर्जीवन बीमा समूह १.२१ प्रतिशतले...

