सोमबार, भाद्र ८,२०८३ 11:51:04
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 11:51:04
पूँजीबजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको छ: अर्थमन्त्री वाग्ले
Capital Market

पूँजीबजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको छ: अर्थमन्त्री वाग्ले

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको बताएका छन् । उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग आयोजित विशेष छलफल कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।यस्तै उनले पूँजीबजार तथा वैकल्पिक वित्तीय साधनको विस्तार गर्न रोडम्याप तय गर्ने बताएका छन् ।‘हामीले...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ८ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ८ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज अधिकांश ब्रोकर कम्पनीहरुबाट सेयर खरिद माग गरिएको छ ।  सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरमा ८ वटाबाट उच्च खरिद माग भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।  

एक महिनासम्म पनि सर्वोत्तम पेन्ट्सको आईपीओ नेप्सेमा सूचीकरण भएन, लगानीकर्ता अन्योलमा !
Capital Market

एक महिनासम्म पनि सर्वोत्तम पेन्ट्सको आईपीओ नेप्सेमा सूचीकरण भएन, लगानीकर्ता अन्योलमा !

काठमाण्डौ । एक महिनाअघि बाँडफाँड भएको सर्वोत्तम पेन्ट्स लिमिटेडको आईपीओ अझै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरण हुन सकेको छैन। कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुन नसक्दा लगानीकर्ताले कम्पनीको व्यवस्थापन तथा सुशासनमाथि प्रश्न उठाउन थालेका छन्।कम्पनीले गत जेठ २८ गतेदेखि सर्वसाधारणका लागि कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। त्यसमध्ये वैदेशिक...

रश्मी रिजाल मृत्यु प्रकरणले लियो नयाँ मोड, ‘ज्यानसम्बन्धी कसुर’मा परिवारको जाहेरी
Capital Market

रश्मी रिजाल मृत्यु प्रकरणले लियो नयाँ मोड, ‘ज्यानसम्बन्धी कसुर’मा परिवारको जाहेरी

काठमाण्डौ । सानिमा क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडकी कम्प्लायन्स अफिसर तथा प्रवक्ता रश्मी रिजालको रहस्यमय मृत्यु प्रकरण औपचारिक रूपमा ज्यानसम्बन्धी कसुरको अनुसन्धानमा प्रवेश गरेको छ।रिजालका पति श्रीराम खनालले घटनाको वास्तविक कारण पत्ता लगाउन, सम्भावित संलग्न व्यक्तिको पहिचान गर्न र दोषी देखिए कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी...

चार बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई रि इन्स्योरेन्स
Capital Market

चार बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई रि इन्स्योरेन्स

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५८ प्रतिशत र निर्जीवन बीमा समूह ०.२४ प्रतिशतले घटेको छ ।  आज ४...

घटेर २७ सय विन्दु तल झर्यो सेयरबजार, कारोबार रकम पनि खुम्चियो
Capital Market

घटेर २७ सय विन्दु तल झर्यो सेयरबजार, कारोबार रकम पनि खुम्चियो

काठमाण्डौ । मंगलबारको कारोबारमा पनि सेयरबजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१७ प्रतिशत अर्थात ४.६४ अंकले घटेर २ हजार ६९६.६७ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४७०.७९ विन्दुमा झरेको छ ।आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टको १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर किनबेच हुँदा कुल...

एनआईसी एशिया बैंक र चन्द्रागिरी हिल्सले हकप्रद निष्कासन गर्न सेबोनसँग मागे अनुमति
Capital Market

एनआईसी एशिया बैंक र चन्द्रागिरी हिल्सले हकप्रद निष्कासन गर्न सेबोनसँग मागे अनुमति

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै आवेदन दिएका छन् ।एनआईसी एसिया बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेको हो । सेबोनबाट स्वीकृति प्राप्त भएमा बैंकले प्रतिकित्ता १०० रुपैयाँ  अंकित मूल्यका ७ करोड ४५ लाख ८७...

सेबोनले डबल आईजीन प्रणाली नअपनाउने संकेत, सीडीएससीको प्रस्तावित निर्देशिका अन्योलमा
Capital Market

सेबोनले डबल आईजीन प्रणाली नअपनाउने संकेत, सीडीएससीको प्रस्तावित निर्देशिका अन्योलमा

काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईजीन) लागू गर्ने प्रस्तावबाट पछि हट्ने संकेत गरेको छ। यससँगै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले एक वर्षअघि स्वीकृतिका लागि पठाएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ को डबल आईजीन व्यवस्था कार्यान्वयन नहुने लगभग...

हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा अमात्य नियुक्त
Capital Market

हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा अमात्य नियुक्त

काठमामण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत दिनेश बहादुर अमात्यलाई प्रदान गरेको छ।

थ्रीस्टार हाईड्रोपावरको सीईओमा अधिकारी नियुक्त
Capital Market

थ्रीस्टार हाईड्रोपावरको सीईओमा अधिकारी नियुक्त

काठमाण्डौ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्दीप अधिकारी नियुक्त भएका छन् । 

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

प्रोग्रेशिभ फाइनान्सको २.१८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

नेप्सेको सीईओ पदका लागि खुला आवेदन आह्वान, यस्तो हुनुपर्नेछ योग्यता
Capital Market

नेप्सेको सीईओ पदका लागि खुला आवेदन आह्वान, यस्तो हुनुपर्नेछ योग्यता

काठमाण्डौ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् साउन २६ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान...

नेपालको सेयर बजारलाई एसियाकै दोस्रो राम्रो बजार बनाउने उद्घोषलाई कार्यान्वयन भएको देख्न चाहेको छु: अर्थमन्त्री
Capital Market

नेपालको सेयर बजारलाई एसियाकै दोस्रो राम्रो बजार बनाउने उद्घोषलाई कार्यान्वयन भएको देख्न चाहेको छु: अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुग्नुभएका उनले यस्तो धारणा राखेका हुन् ।सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए। ‘नयाँ अध्यक्ष नियुक्त भएपछि...

सर्वसाधारणका लागि ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

इन्ट्रा-डे र सर्ट सेलिङले बजार सुधार्छन् मात्रै होइन, ढङ्ग पुगेन भने ध्वस्त पनि बनाउन सक्छन् !
Capital Market

इन्ट्रा-डे र सर्ट सेलिङले बजार सुधार्छन् मात्रै होइन, ढङ्ग पुगेन भने ध्वस्त पनि बनाउन सक्छन् !

काठमाण्डौ । नेपाली पूँजीबजारमा इन्ट्रा–डे कारोबार र सर्ट सेलिङ सुरु गर्ने तयारी तीव्र बनेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमै यी उपकरण सञ्चालन गर्ने घोषणा गरिएको छ भने नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्से र सीडीएससीलाई आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत तयारी अघि बढाउन निर्देशन दिइसकेको छ।सेबोनले नियामकीय सर्कुलरको मस्यौदा तयार पारिरहेको र सरोकारवालाको सुझावका लागि...

राष्ट्र बैंककै हैसियतमा सेबोनलाई उभ्याउन अर्थमन्त्रीको निर्देशन, ‘विचलनरहित र गह्रुँगो नियामक बन्नुस्’
Capital Market

राष्ट्र बैंककै हैसियतमा सेबोनलाई उभ्याउन अर्थमन्त्रीको निर्देशन, ‘विचलनरहित र गह्रुँगो नियामक बन्नुस्’

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नेपाल राष्ट्र बैंकजत्तिकै सशक्त, विश्वसनीय र प्रभावकारी नियामक संस्थाका रूपमा विकास गर्न निर्देशन दिएका छन्।सोमबार ललितपुरको खुमलटारस्थित सेबोन कार्यालयको निरीक्षण भ्रमणका क्रममा आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले पूँजीबजार नियमनमा कुनै पनि प्रकारको विचलन स्वीकार्य नहुने स्पष्ट संकेत...

नेप्सेको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, मंगलबारदेखि आवेदन खुल्दै
Capital Market

नेप्सेको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, मंगलबारदेखि आवेदन खुल्दै

काठमाण्डौ । नेपालको एकमात्र स्टक एक्सचेन्ज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ नेतृत्व पाउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। तत्कालीन प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँले कार्यकाल पूरा हुनुअघि नै गत असार २२ गते पदबाट राजीनामा दिएपछि रिक्त रहेको सीईओ पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छनोट प्रक्रिया अघि बढाएको हो।नयाँ सीईओ छनोटका लागि मन्त्रालयले...

‘बजारलाई फेरि ठूलाबडाकै कब्जामा पुर्‍याउने हो ?’ १० कित्तेको बचाउमा उत्रिए सेबोनका पूर्वअध्यक्ष
Capital Market

‘बजारलाई फेरि ठूलाबडाकै कब्जामा पुर्‍याउने हो ?’ १० कित्तेको बचाउमा उत्रिए सेबोनका पूर्वअध्यक्ष

काठमाण्डौ । प्राथमिक सेयर निष्कासन (आईपीओ)मा लागू न्यूनतम १० कित्ते बाँडफाँट नीति हटाउने विषयमा सरकारी अधिकारीहरूले संसदीय समितिमै बहस छेडेपछि त्यसका मुख्य सूत्रधार तथा नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की प्रतिवादमा उत्रिएका छन्।सरकारी उच्च अधिकारीहरूले १० कित्ते प्रणाली पुनरावलोकन वा खारेजीको पक्षमा धारणा राखिरहेका बेला कार्कीले सोमबार...

Ground Zero: लगानीकर्ताको हात ‘बाइ’ बटनमा, विश्वासमाथि कर र आईपीओको प्रहार
Capital Market

Ground Zero: लगानीकर्ताको हात ‘बाइ’ बटनमा, विश्वासमाथि कर र आईपीओको प्रहार

काठमाण्डौ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही दिन लगातार बढेको सेयरबजारले लगानीकर्तामा आशा जगाएको थियो। लामो समयदेखि साइडवेजमा अल्झिएको बजार अब लयमा फर्किने अपेक्षासहित ब्रोकर हाउसमा लगानीकर्ताको चहलपहलसमेत बढ्न थालेको थियो।तर, पछिल्ला दुई कारोबार दिनमा बजारले पुनः ओरालो बाटो समातेपछि उत्साहमाथि आशंका हाबी भएको छ। लगानीकर्ता बजारप्रति पूर्ण निराश भने देखिँदैनन्।...

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ६ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नबिल स्टक डिलर, माछापुच्छ्रे सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X