बुधबार, असार १०,२०८३ 08:18:10
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:18:10
मिथिला लघुवित्तका सीईओ राउतको कार्यकाल समाप्त
Capital Market

मिथिला लघुवित्तका सीईओ राउतको कार्यकाल समाप्त

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सत्यदेव राउतको कार्यकाल समाप्त भएको छ । राउतको कार्यकाल जेठ ५ गतेदेखि सकिएको हो ।

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओ बाँडफाँड, ५ जनाको भागमा पर्यो ११ कित्ता सेयर
Capital Market

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओ बाँडफाँड, ५ जनाको भागमा पर्यो ११ कित्ता सेयर

काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले गत २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये...

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
Capital Market

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । गत वैशाख २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुने भएको हो ।

‘एलएस होराइजन १२’को इकाई बिक्री आजदेखि बन्द गरिदै
Capital Market

‘एलएस होराइजन १२’को इकाई बिक्री आजदेखि बन्द गरिदै

काठमाण्डौ । लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एलएस होराइजन १२’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत वैशाख ३० गतेदेखि खुला गरिएको थियो ।  यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ ४ गते हुने तय भएको थियो । तर मागबमोजिम...

हिमालयन पावर पार्टनरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

हिमालयन पावर पार्टनरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ सेयर अर्थात १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७  हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।  कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक...

बोनस सेयर प्राप्तिका लागि सेयर अभौतिकिकरण गर्न  मिड सोलु हाईड्रोपावरको आग्रह
Capital Market

बोनस सेयर प्राप्तिका लागि सेयर अभौतिकिकरण गर्न मिड सोलु हाईड्रोपावरको आग्रह

काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडले सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

एनआईसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

एनआईसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । जेठ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी जेठ ३० गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभा सुनसरीको धरान उपमहानगरपालिकामा रहेको गोर्खा होटलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यस कार्यका लागि नियामक निकायबाट कुनै...

सर्वसाधारणका लागि इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको २४ हजार ६२९ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । मंगलबार सेयरबजारमा ३ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  

आईपीओ बेचेर पैसा उठाए, वास्तविकता भने घाटामै !
Capital Market

आईपीओ बेचेर पैसा उठाए, वास्तविकता भने घाटामै !

काठमाण्डौ । पछिल्लो एक वर्षयता नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धमाधम आईपीओ निष्कासनको अनुमति दिएसँगै सर्वसाधारण लगानीकर्ताको पैसा उच्च जोखिममा पर्न थालेको देखिएको छ । बजारमा आएका नयाँ कम्पनीहरूको तेस्रो त्रैमाससम्मको वास्तविक वित्तीय अवस्था हेर्दा आईपीओ निष्कासनअघि प्रस्तुत गरिएका आकर्षक प्रक्षेपण र अहिलेको वास्तविक अवस्था बीच ठूलो अन्तर देखिएको हो ।

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
Capital Market

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२२ प्रतिशतले घटेको  छ भने निर्जीवन बीमा समूह ०.५६ प्रतिशतले बढेको छ ।  आज १४...

सेयरबजारको ओरालो यात्रा जारी, कारोबार ३.०८ अर्बमा सीमित
Capital Market

सेयरबजारको ओरालो यात्रा जारी, कारोबार ३.०८ अर्बमा सीमित

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२३ प्रतिशत अर्थात ६.५१ अंकले घटेर २ हजार ७२४.३९ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४६७.३७ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टका ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८...

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
Capital Market

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।ग्रामिण अर्थतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण र स्वरोजगारका मुद्दाहरुलाई अगाडी बढाउँदै समाजसेवा तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरीलाई...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

नेरुडे मिर्मिरे लघुवित्तद्वारा बाँकी नगद लाभांश तथा फिर्ता लगानी रकम दाबी गर्न आग्रह
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तद्वारा बाँकी नगद लाभांश तथा फिर्ता लगानी रकम दाबी गर्न आग्रह

काठमाण्डौ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न आर्थिक वर्षमा सम्पन्न साधारणसभाबाट पारित नगद लाभांश तथा आईपीओ÷हकप्रद सेयर आवेदन वापत फिर्ता लिन बाँकी रकम सम्बन्धित सेयरधनी तथा लगानीकर्तालाई बुझिलिन आग्रह गरेको छ।कम्पनीका अनुसार पाँच वर्षभन्दा बढी समय बितिसक्दा समेत केही सेयरधनीले नगद लाभांश संकलन नगरेको तथा आईपीओ वा हकप्रद सेयर खरिदका क्रममा...

‘एलएस होराइजन १२’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
Capital Market

‘एलएस होराइजन १२’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ । लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एलएस होराइजन १२’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत वैशाख ३० गतेदेखि खुला गरिएको थियो ।  यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ ४ गते हुने तय भएको थियो । तर मागबमोजिम आवेदन...

याम्बालिङ हाईड्रोपावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
Capital Market

याम्बालिङ हाईड्रोपावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ। याम्बालिङ हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार मुक्तिनाथ क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

एलएस होराइजन १२ लाई धक्का, बजारमै सस्ता विकल्प हुँदा बिक्री प्रभावित
Capital Market

एलएस होराइजन १२ लाई धक्का, बजारमै सस्ता विकल्प हुँदा बिक्री प्रभावित

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बिक्री खुला गरेको नयाँ बन्दमुखी म्युचुअल फण्ड योजना ‘एलएस होराइजन १२’ पहिलो चरणमै पर्याप्त आवेदन नपरेपछि बिक्री अवधि थप्न बाध्य भएको छ ।

सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
Capital Market

सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणअन्तर्गत गत चैत ८...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै

काठमाण्डौ । सोमबार सेयरबजारमा २ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, सनि सेक्युरिटिज र प्राइमो सेक्युरिटिज रहेका छन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.