तीन कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमति
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा एभरेष्ट कलर, माउण्ट एभरेष्ट पावर डेभमलपमेन्ट र सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिज लिमिटेड रहेका छन् ।

