सोमबार, भाद्र ८,२०८३ 06:59:59
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 06:59:59
माउन्ट एरभेष्ट पावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
Capital Market

माउन्ट एरभेष्ट पावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ सूचीकृत भएको छ । कम्पनीको सेयर ‘एमईपीडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  अंकित मूल्य १०० रुपैयाँ दरको कुल ८६ लाख कित्ता आईपीओ सूचीकृत भएको हो । जसमा सर्वसाधारणलाई वितरण गरिएको २५ लाख ८० हजार कित्ता रहेको छ भने संस्थापकहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता रहेको छ ।  नेप्सेले उक्त कम्पनीको...

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सलिको
Capital Market

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सलिको

काठमाण्डौ । मंगलबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४० कम्पनीको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.४० प्रतिशतले घटेको छ ।  आज १५ बीमा...

सेयरबजार झिनो अंकले बढ्यो, जानकार भन्छन्, ‘मार्जिन ट्रेडिङको फाइदा खेलाडीले मात्रै उठाईरहेका छन्’
Capital Market

सेयरबजार झिनो अंकले बढ्यो, जानकार भन्छन्, ‘मार्जिन ट्रेडिङको फाइदा खेलाडीले मात्रै उठाईरहेका छन्’

काठमाण्डौ । मंगलबारको कारोबारमा सेयरबजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०३ प्रतिशत अर्थात ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले बढेर ४६२.२२ विन्दुमा पुगेको छ ।यससँगै नेप्सेको लगातार तेस्रो दिनको गिरावटमा ब्रेक लागेको छ ।आज नेप्सेमा सूचीकृत ३४० वटा...

आवश्यक परे अध्यादेश ल्याएरै भए पनि सेयर बजारका समस्या समाधान गर्छु: सेबोन अध्यक्ष भट्ट
Capital Market

आवश्यक परे अध्यादेश ल्याएरै भए पनि सेयर बजारका समस्या समाधान गर्छु: सेबोन अध्यक्ष भट्ट

काठमाण्डौ । लगातारको गिरावटका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २,६५० अंक आसपास झरेको अवस्थामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजार सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको छ।नेपाल सेयर बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटवार्तामा सेबोन अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हित संरक्षण र बजारमा पारदर्शिता कायम गर्नु आफ्नो प्राथमिकता...

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीका लागि वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
Capital Market

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीका लागि वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सन्राइज क्यापिटल र लक्ष्मी सन्राइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरुका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ्ग सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा, अहोरात्र खटिने ट्राफिक प्रहरीको दीर्घकालिन आर्थिक सुरक्षाका लागि धितोपत्र वजारका सम्यन्त्रहरु, लगानी...

गरिमा सुवर्ण योजनाको नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार शुरु
Capital Market

गरिमा सुवर्ण योजनाको नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार शुरु

काठमाण्डौ। गरिमा म्युचुअल फण्डअन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’का इकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा आएको छ।गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित योजनाले लगानीकर्तालाई सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले साउन २६ गतेदेखि...

घाटामा रहेको माया खोला हाइड्रोपावरले कमायो १.५८ करोड नाफा, वित्त खर्च घट्यो
Capital Market

घाटामा रहेको माया खोला हाइड्रोपावरले कमायो १.५८ करोड नाफा, वित्त खर्च घट्यो

काठमाण्डौ । माया खोला हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ५८ लाख घाटा व्यहोरेको थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा र वित्त खर्च घट्दा कम्पनी नाफामा गएको हो । गत आवको...

झापा इनर्जीको १० मेगावाट सौर्य विद्युत उत्पादन पूर्ण क्षमतामा पुनः सुचारु
Capital Market

झापा इनर्जीको १० मेगावाट सौर्य विद्युत उत्पादन पूर्ण क्षमतामा पुनः सुचारु

काठमाण्डौ । शिवसताक्षी–४, झापामा सञ्चालित झापा इनर्जी लिमिटेडको १० मेगावाट क्षमताको ग्रिडमा आबद्ध सौर्य विद्युत आयोजनाले पुनः पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरेको छ।आयोजनामा जडित ५/५ मेगावाट क्षमताका दुईवटा इन्भर्टरमध्ये एक इन्भर्टरमा गत जेठ १८ गते दिउँसो करिब १ः४२ बजे आगलागी भएपछि उक्त इन्भर्टरबाट हुने ५ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै इष्टर्न हाइड्रोपावरको नाफा १४४% ले वृद्धि
Capital Market

विद्युत बिक्री आम्दानी बढेसँगै इष्टर्न हाइड्रोपावरको नाफा १४४% ले वृद्धि

काठमाण्डौ । इष्टर्न हाइड्रोपावर नाफामा राम्रो सुधार देखिएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १४४.१४ प्रतिशतले बढी हो ।अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ८६ लाख १६ हजार रहेको थियो । यस्तै अघिल्लो आवमा कम्पनीको विद्युत बिक्रीबाट १२ करोड ९३ लाख रुपैयाँ मात्रै आम्दानी भएकोमा...

याम्बालिङ्ग हाइड्रोपावर ५ करोड ३३ लाख घाटामा, आईपीओ निष्कासन खर्च ६२.९६ लाख
Capital Market

याम्बालिङ्ग हाइड्रोपावर ५ करोड ३३ लाख घाटामा, आईपीओ निष्कासन खर्च ६२.९६ लाख

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड घाटामा गएको छ । खर्च बढ्दा कम्पनी गत आवको चौथो त्रैमाससम्म ५ करोड ३३ लाख रुपैयाँ खुद घाटामा गएको हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ९२ लाख रुपैयाँ खुद नाफामा थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीबाट १५ करोड ६३ लाख आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १८...

वित्त खर्च उल्लेख्य घट्दा हिमालयन उर्जा विकासको नाफा ३२९% ले बढ्यो
Capital Market

वित्त खर्च उल्लेख्य घट्दा हिमालयन उर्जा विकासको नाफा ३२९% ले बढ्यो

काठमाण्डौ । आम्दानी बढेसँगै र वित्त खर्च घटेसँगै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफामा बढोत्तरी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२९.०५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    कम्पनीको विद्युत बिक्री...

चिलिमे जलविद्युको नाफा ७२ करोड, विद्युत बिक्री आम्दानी १.१६ अर्ब
Capital Market

चिलिमे जलविद्युको नाफा ७२ करोड, विद्युत बिक्री आम्दानी १.१६ अर्ब

काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफामा सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म कम्पनीले ६७ करोड ६५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।यो अवधिमा कम्पनीले विद्युत...

मैलुङखोला जलविद्युतको नाफा ४२% ले घट्यो, आम्दानी र ईपीएस कति ?
Capital Market

मैलुङखोला जलविद्युतको नाफा ४२% ले घट्यो, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले १७ लाख ३२ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको चैथो त्रैमाससम्म आर्जन गरेको यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२.०४ प्रतिशतले कम हो ।अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २९ लाख ८९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यद्यपी कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनीको विद्युत...

२९% ले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ
Capital Market

२९% ले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा २९.०८ प्रतिशतले बढेको छ।यस अवधिमा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो।यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ५३ करोड ३५...

इम्पेयरमेन्ट चार्ज बढेसँगै मिथिला लघुवित्तको नाफा घट्यो
Capital Market

इम्पेयरमेन्ट चार्ज बढेसँगै मिथिला लघुवित्तको नाफा घट्यो

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको छ । संस्थाको खुद नाफा २८.३३ प्रतिशतले घटेर ५ करोड १३ लाखमा सीमित बनेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाको खुद नाफा ७ करोड १६ लाख रहेको थियो ।संस्थाको खुद ब्याज आम्दानी भने १८.४६ प्रतिशतले बढेको छ । संस्थाले चौथो त्रैमाससम्ममा २४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाले...

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
Capital Market

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ।  

सानिगाड हाईड्रोको नाफामा ३९०.१५% को उछाल, ईपीएस पनि बढ्यो
Capital Market

सानिगाड हाईड्रोको नाफामा ३९०.१५% को उछाल, ईपीएस पनि बढ्यो

काठमाण्डौ । सानिगाड हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा ३९०.१५ प्रतिशतको बढोत्तरी आएको छ । अघिल्लो आवमा ५ करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने २६ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।कम्पनीको विद्युत बिक्री आम्दानी पनि ३.६९ प्रतिशतले बढेर १ अर्ब ११...

लगानीकर्ताले सेबोनलाई बुझाए १५ बुँदे सुधार प्रस्ताव, बैंकलाई सेयर कारोबार खुला गर्नेदेखि पूँजीगत लाभकर घटाउनेसम्म माग
Capital Market

लगानीकर्ताले सेबोनलाई बुझाए १५ बुँदे सुधार प्रस्ताव, बैंकलाई सेयर कारोबार खुला गर्नेदेखि पूँजीगत लाभकर घटाउनेसम्म माग

काठमाण्डौ । नेपालको पुँजी बजारलाई थप सुदृढ, पारदर्शी र दिगो बनाउन नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष तथा सेयर लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टसमक्ष १५ बुँदे सुझावपत्र पेस गरेका छन्।रौनियारले पेस गरेको ज्ञापनपत्रमा नेपाली सेयर बजारमा तत्काल आवश्यक देखिएका नीतिगत, प्राविधिक तथा संरचनागत सुधारका विषय...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्नेभन्दा बेच्ने धेरै
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्नेभन्दा बेच्ने धेरै

काठमाण्डौ । सोमबार सेयरबजारमा ३ अर्ब ६७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।  त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा अनलाईन सेक्युरिटिज,...

नेपालमा भित्रियो Redmi Watch 6 Series, २४ दिनसम्म टिक्ने ब्याट्रीदेखि AMOLED डिस्प्लेसम्म
Capital Market

नेपालमा भित्रियो Redmi Watch 6 Series, २४ दिनसम्म टिक्ने ब्याट्रीदेखि AMOLED डिस्प्लेसम्म

 काठमाण्डौ ।  ग्लोबल टेक्नोलोजी ब्रान्ड शाओमीले नेपाली बजारमा नयाँ Redmi Watch 6 Series सार्वजनिक गरेको छ। कम्पनीले यो सिरिजअन्तर्गत Redmi Watch 6, Redmi Watch 6 Lite र Redmi Watch 6 Active गरी तीनवटा मोडल नेपालमा ल्याएको हो।नयाँ सिरिजमा आकर्षक डिजाइन, स्वास्थ्य अनुगमनका आधुनिक फिचर, स्पोर्ट्स ट्र्याकिङ तथा लामो समय टिक्ने ब्याट्रीलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.