'GROUND ZERO' : सेयरबजारमा कारोबार सुस्त, ब्रोकर हाउसमा लगानीकर्ता खोज्दा भेटिँदैनन् !
काठमाण्डौ । पछिल्ला समय सेयरबजारप्रति लगानीकर्ताको उत्साह घट्दै गएको छ । जसकारण बजारमा कारोबार रकम समेत अपेक्षाअनुसार बढ्न सकिरहेको छैन । सरकारको धरपकड र गतिविधिका कारण लगानीकर्ताको कन्फिडेन्ट लो भएको अवस्था छ । कमजोर मनोबल, कारोबारमा आएको सुस्तता र बजारप्रतिको अनिश्चितताले बजारले लय लिन सकेको छैन । केही दिनअघि सेयर बजार बढ्दा ब्रोकर हाउसहरूमा लगानीकर्ताको...

