मनकामना इन्जिनियरिङ घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल, आम्दानी बढ्यो, वित्त खर्च घट्यो
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड घाटाबाट बाहिरिँदै नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड २१ लाख रुपैयाँ खुद घाटामा थियो ।आम्दानीमा भएको वृद्धि र खर्च कटौती हुनु जस्ता कारण कम्पनी नाफामा जानुको मुख्य आधार बनेको छ । कम्पनीको विद्युत बिक्री...

