बुधबार, असार १०,२०८३ 05:01:20
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:01:20
बजेटको घोषणा: राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको थप सेयर सर्वसाधारणमा जारी हुने
Capital Market

बजेटको घोषणा: राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको थप सेयर सर्वसाधारणमा जारी हुने

काठमाडौं । सरकारले पूँजीबजारको दायरा विस्तार गर्दै र सार्वजनिक संस्थानको स्वामित्व संरचनामा सुधार ल्याउने उद्देश्यसहित राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै दुवै कम्पनीको सेयर सर्वसाधारणमा...

बजेटको सबैभन्दा ठूलो पूँजीबजार प्याकेज: अब विश्व बजारमा नेपाली कम्पनी
Capital Market

बजेटको सबैभन्दा ठूलो पूँजीबजार प्याकेज: अब विश्व बजारमा नेपाली कम्पनी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबजार सुधारका लागि पछिल्ला वर्षकै महत्वाकांक्षी कार्यक्रम घोषणा गरेका छन्। बजेट वक्तव्यमा समेटिएका व्यवस्थाहरू कार्यान्वयनमा गए नेपालको धितोपत्र बजार केवल सेयर किनबेचको सीमित प्लेटफर्मबाट आधुनिक वित्तीय बजारतर्फ रूपान्तरण हुन सक्ने संकेत देखिएको छ।सरकारले पूँजीबजारलाई थप...

बजेटले अब सेयर बजारलाई ‘जुवाघर’ होइन, अर्थतन्त्रको इन्जिन मान्नुपर्छ-तिलक कोइरालाको लेख
Capital Market

बजेटले अब सेयर बजारलाई ‘जुवाघर’ होइन, अर्थतन्त्रको इन्जिन मान्नुपर्छ-तिलक कोइरालाको लेख

नेपालको अर्थतन्त्र आज एक जटिल मोडमा उभिएको छ । बैंकमा तरलता छ, तर उद्योगमा लगानीको आत्मविश्वास छैन । युवाहरू विदेश पलायन भइरहेका छन्, उद्यमशीलता कमजोर बन्दै गएको छ, र निजी क्षेत्र निराश छ । यस्तो बेला अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा प्रभावकारी माध्यममध्ये एक हो-पूँजीबजार ।तर दुर्भाग्य, नेपालमा पूँजीबजारलाई अझै पनि ‘सट्टेबाजी गर्ने ठाउँ’ जस्तो संकुचित दृष्टिले...

बजेटमा पूँजीबजारः पूँजीगत लाभकरमा नीतिगत स्पष्टताको माग, बजारमैत्री सुधारको अपेक्षा
Capital Market

बजेटमा पूँजीबजारः पूँजीगत लाभकरमा नीतिगत स्पष्टताको माग, बजारमैत्री सुधारको अपेक्षा

काठमाण्डौ । नेपालको बजेट आउँदा विशेषगरी सेयरबजारमा सबैभन्दा धेरै असर बैंकिङ तरलता, कर नीति, ब्याजदर र लगानीमैत्री वातावरण घोषणाले पार्छ ।सरकारले भोलि जेठ १५ गते आगामी आव २०८३/८४ को बजेट घोषणा गर्दैछ । सेयर लगानीकर्ताहरुले विशेषगरी यसपटकको बजेटमा पूँजीगत लाभकरमा स्पष्टता खोजिरहेका छन् ।भोलिको बजेटलाई सेयरबजारले अत्यन्तै संवेदनशील रुपमा हेरिरहेको छ । विशेषगरी पूँजीगत...

म्याग्दी हाईड्रोपावरले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने
Capital Market

म्याग्दी हाईड्रोपावरले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने

काठमाण्डौ । म्याग्दी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने भएको छ । कम्पनीले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्न लागेको हो ।जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २९ गते बुटवलमा रहेको महाराजा रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि ७ हजार ६६१.४६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

युनियन हाईड्रोपावरको नाम र ठेगाना परिवर्तन
Capital Market

युनियन हाईड्रोपावरको नाम र ठेगाना परिवर्तन

काठमाण्डौ । युनियन हाईड्रोपावर लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको गत वैशाख ६ गते सम्पन्न विशेष साधारण सभाको निर्णयबमोजिम तथा वैशाख ३० गतेको कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृतीअनुसार कम्पनीको नाम परिवर्तन गरिएको हो ।

हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १७ औं र १८ औं वार्षिक साधारण सभा डाकेको हो ।बैठकले आगामी असार ४ गते काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

‘इनसाइडर ट्रेडिङ’को आशंका: सीआईबीले रोक्यो ५६ जनाको कारोबार
Capital Market

‘इनसाइडर ट्रेडिङ’को आशंका: सीआईबीले रोक्यो ५६ जनाको कारोबार

काठमाण्डौ । नेपालको पुँजीबजारमा फेरि एउटा ठूलो अनुसन्धान सुरु भएको संकेत देखिएको छ । नेपाल प्रहरीको Central Investigation Bureau (सीआईबी) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई ५६ जना व्यक्तिको सेयर कारोबार रोक्का राख्न र विस्तृत कारोबार विवरण उपलब्ध गराउन औपचारिक पत्राचार गरेपछि बजार वृत्तमा तरंग सिर्जना भएको हो ।सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको सम्भावित कसुरमा अनुसन्धान अघि...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै

काठमाण्डौ । बुधबार सेयरबजारमा ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नबिल स्टक डिलर, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।  

डिम्याट र मेरो सेयर नभएर आईपीओ भर्न पाउनु भएको छैन ? प्रभु क्यापिटलमार्फत यसरी सहजै खोल्न सकिन्छ
Capital Market

डिम्याट र मेरो सेयर नभएर आईपीओ भर्न पाउनु भएको छैन ? प्रभु क्यापिटलमार्फत यसरी सहजै खोल्न सकिन्छ

काठमाण्डौ । पछिल्लो समय डिम्याट खाता खोलेर सेयरबजारमा प्रवेश गर्ने लगानीकर्ताहरुको संख्या बढ्दै गइरहेको छ ।एकपछि एक गर्दै विभिन्न कम्पनीहरुको प्राथमिक सेयर ९आइपीओ०निष्कासन हुन थालेपछि डिम्याट र मेरो सेयरको खाता खोल्नेहरुको संख्या पनि थपिदै गएको छ ।अझैपनि नेपालको कुल जनसंख्यामध्ये आधा भन्दा बढीले डिम्याट र मेरो सेयरको खाता खोलेका छैनन् । नयाँ कम्पनीको आइपीओ भर्न वा...

लगानीकर्ताको अपेक्षा: पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता र प्रविधिमैत्री नेप्से पुनर्संरचना
Capital Market

लगानीकर्ताको अपेक्षा: पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता र प्रविधिमैत्री नेप्से पुनर्संरचना

तारा फुल्लेलकाठमाण्डौ । नेपालको पूँजीबजार पछिल्ला वर्षहरूमा आम नागरिकको आकर्षणको केन्द्र बनेको भएतापनि अझै पनि नीतिगत अस्थिरता, कमजोर कार्यान्वयन, सीमित उपकरण र नियामकीय अस्पष्टताका कारण अपेक्षित विश्वास र स्थायित्व निर्माण हुन सकेको छैन । विगतदेखि नै लगानीकर्ताहरूले उठाउँदै आएका धेरै सुझावहरू अझै कार्यान्वयनको पर्खाइमा छन । विशेष गरी नीतिगत स्थायित्व, कर प्रणालीको...

सेयरबजार ४ दिनपछि मात्रै खुल्ने, फुर्सदमा लगानीकर्ता
Capital Market

सेयरबजार ४ दिनपछि मात्रै खुल्ने, फुर्सदमा लगानीकर्ता

काठमाण्डौ । सेयरबजार अब ४ दिनपछि मात्रै खुल्ने भएको छ । लगातार ४ दिन सार्वजनिक बिदा परेकाले सेयर बजार अब जेठ १८ गते मात्रै खुल्ने भएको हो ।जेठ १४ गते बकर इद, जेठ १५ गते गणतन्त्र दिवस र जेठ १६ र १७ गते शनिबार र आइतबारको नियमित बिदाका रहेको छ ।यससँगै यो साता तीन दिन मात्रै सेयर कारोबार भयो । तीन दिनको कारोबारमा दुई दिन बजार बढ्यो भने एक दिन घट्यो । आज सेयरबजार ४.९९ अंकले बढ्यो । यस्तै...

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा उक्लिएको छ ।  नेप्सेमा सूचीकृत ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.६८ प्रतिशत र निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले बढेको छ ।  बीमा...

कारोबार वृद्धिसँगै नेप्से परिसूचकमा सामान्य सुधार, जानकार भन्छन्, ‘अब बढ्ने संकेत देखियो’
Capital Market

कारोबार वृद्धिसँगै नेप्से परिसूचकमा सामान्य सुधार, जानकार भन्छन्, ‘अब बढ्ने संकेत देखियो’

काठमाण्डौ । आजको कारोबारमा सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१७ प्रतिशत अर्थात ४.९९ अंकले बढेर २ हजार ७८२.१० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले बढेर ४७५.५१ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३५४ वटा स्क्रिप्टका १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...

ओटिसी बजारमा हुने सेयर कारोबार ८३.२४% ले बढ्यो
Capital Market

ओटिसी बजारमा हुने सेयर कारोबार ८३.२४% ले बढ्यो

काठमाण्डौ । ओभर द काउण्टर (ओटिसी) बजारमा हुने कारोबार ८३.२४ प्रतिशतले वृद्धि भएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा ओटिसी बजारमा हुने कारोबार रकम उल्लेख्य बढेको उल्लेख गरेको छ ।  

सिटी होटलको ‘आईजीन गेम’ माथि सेबोनको छानबिन
Capital Market

सिटी होटलको ‘आईजीन गेम’ माथि सेबोनको छानबिन

काठमाण्डौ । सिटी होटल लिमीटेडको आईपीओ निष्कासनसँग जोडिएको ‘आईजीन’ (ISIN) विवादमा नियामक निकायले औपचारिक छानबिन सुरु गरेको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई दिनअघि Nepal Stock Exchange (नेप्से)लाई पत्र पठाउँदै सिटी होटललाई दिइएको आईजीन नम्बर, त्यसको निर्णय प्रक्रिया तथा संस्थापक सेयर मिसाइएको विषयमा विस्तृत विवरण माग गरेपछि यो प्रकरणले नयाँ मोड लिएको हो ।सेबोन स्रोतका अनुसार बोर्डले...

२५.७६ लाख कित्ता आईपीओ निष्कासन, चुक्तामूल्य ९.११ अर्ब बढी
Capital Market

२५.७६ लाख कित्ता आईपीओ निष्कासन, चुक्तामूल्य ९.११ अर्ब बढी

काठमाण्डौ । चालु आर्थिक वर्षको फागुनसम्म २५ करोड ७६ लाख कित्ता प्राथमिक निष्कासन (आईपीओ)भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस अवधिमा १ करोड १० लाख कित्ता सामूहिक लगानी कोषका इकाई, ८ करोड कित्ता हकप्रद सेयर, १२ करोड कित्ता बोनस सेयर, ९ लाख कित्ता थप निष्कासन र १ करोड ७० लाख कित्ता बराबरको संस्थागत ऋणपत्र नेप्सेमा सूचीकृत...

२६.२०% जनसंख्या सेयरबजारमा आबद्ध, टीएमएस लिनेको संख्या २४.८२% ले वृद्धि
Capital Market

२६.२०% जनसंख्या सेयरबजारमा आबद्ध, टीएमएस लिनेको संख्या २४.८२% ले वृद्धि

काठमाण्डौ । नेपालको कुल जनसंख्याको करिब २६.२ प्रतिशत जनसंख्या सेयरबजारमा आबद्ध भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा पेश गरेको आव २०८२/८३ को आर्थिक सर्वेक्षणमा २०८२ को फागुन मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ ।  सरकारको आर्थिक सर्वेक्षणअनुसार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य बढेको छ । चालु...

जापानको सेयरबजार अल टाइम हाईको उचाईमा, दक्षिण कोरियाली बजारमा पनि हरियाली
Capital Market

जापानको सेयरबजार अल टाइम हाईको उचाईमा, दक्षिण कोरियाली बजारमा पनि हरियाली

काठमाण्डौ । बुधबार एशियाली सेयर बजारहरूले ऐतिहासिक उचाइ छुँदै वृद्धिको संकेत देखाएका छन् । यद्यपी मध्यपूर्वमा अमेरिका–इरानबीचको नाजुक युद्धविरामलाई लिएर बढ्दो अनिश्चितताका बीच तेलको मूल्य उच्च स्तरमै कायम रहेको छ।एशियामा व्यापक रूपमा लगानीकर्ताको मनोबल बलियो देखिएको छ। जापानको सेयर बजार मापक निक्की२२५ इन्डेक्स पहिलो पटक ६६ हजार विन्दुमाथि पुगेको छ भने दक्षिण...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.