सोमबार, भाद्र ८,२०८३ 07:00:00
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 07:00:00
आजपनि झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा झर्यो
Capital Market

आजपनि झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्बमा झर्यो

काठमाण्डौ । बुधबारको कारोबारमा सेयरबजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०२ प्रतिशत अर्थात ०.५५ अंकले बढेर २ हजार ६४२.४० विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले बढेर ४६३.६१ विन्दुमा पुगेको छ ।आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टको ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार...

नेपाल रिपब्लिक मिडियाका निमित्त सीईओ तिमिल्सिनाको राजीनामा स्वीकृत
Capital Market

नेपाल रिपब्लिक मिडियाका निमित्त सीईओ तिमिल्सिनाको राजीनामा स्वीकृत

काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाका निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) उज्जवल कुमार तिमिल्सिनाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा श्रेष्ठ चयन
Capital Market

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा श्रेष्ठ चयन

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नेपाल भुषण श्रेष्ठ चयन भएका छन्। संस्थाको साउन २७ गते बुधबार बसेको सञ्चालक समितिको १९४औँ बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो। श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका छन्।

आम्दानी घट्दा र खर्च बढ्दा शिव श्री हाईड्रोपावर ११.९१ करोड घाटामा, रिजर्भ पनि ऋणात्मक
Capital Market

आम्दानी घट्दा र खर्च बढ्दा शिव श्री हाईड्रोपावर ११.९१ करोड घाटामा, रिजर्भ पनि ऋणात्मक

काठमाण्डौ । आम्दानी घट्दा र खर्च बढ्दा शिव श्री हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ११ करोड ९१ लाख रुपैयाँ घाटामा गएको हो ।अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड बढी नाफा कमाएको थियो ।कम्पनीले विद्युत बिक्रीमार्फत ३७ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा...

मन्दाकिनी हाईड्रोपावरको नाफामा ३२% को सुधार, खर्च घट्यो
Capital Market

मन्दाकिनी हाईड्रोपावरको नाफामा ३२% को सुधार, खर्च घट्यो

काठमाण्डौ । मन्दाकिनी हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिमा ५ करोड ६६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.९२ प्रतिशतले बढी हो ।अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड २६ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।कम्पनीले...

एपोलो हाईड्रोपावर १.९३ करोड घाटामा, ईपीएस ६.६५ रुपैयाँले ऋणात्मक
Capital Market

एपोलो हाईड्रोपावर १.९३ करोड घाटामा, ईपीएस ६.६५ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । कम्पनी गत आवको चौथो त्रैमाससम्म १ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५३ लाख १४ हजार रुपैयाँ नाफामा थियो ।यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २५ लाख आर्जन गरेको छ । यस्तै कम्पनीले दीर्घकालिन सम्झौताबाट ३  करोड ५४ लाख र ४ लाख ४८ हजार अन्य आम्दानी गरेको छ ।

विजय लघुवित्तको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा र ईपीएस कति ?
Capital Market

विजय लघुवित्तको नाफा उल्लेख्य बढ्यो, वितरणयोग्य मुनाफा र ईपीएस कति ?

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १९ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १३ हजार ४२१ रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।संस्थाको खुद ब्याज आम्दानी समेत ६४ करोड ७१ लाखबाट बढेर ७४ करोड २४ लाख पुगेको छ ।  अघिल्लो आवमा ६ करोड ८१ लाख रुपैयाँ...

विद्युत बिक्री आम्दानीसँगै बढ्यो बरुण हाइड्रोपावरको नाफा
Capital Market

विद्युत बिक्री आम्दानीसँगै बढ्यो बरुण हाइड्रोपावरको नाफा

काठमाण्डौ । बरुण हाइड्रोपावरले विद्युत बिक्रीमार्फत १० करोड ९२ लाख आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ७० लाख आर्जन गरेको थियो ।विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म २ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ करोड ९८ लाखको तुलनामा १७.६८...

स्वाभिमान लघुवित्तको नाफा र खुद ब्याज आम्दानी सामान्य बढ्यो, लाभांश क्षमता कति ?
Capital Market

स्वाभिमान लघुवित्तको नाफा र खुद ब्याज आम्दानी सामान्य बढ्यो, लाभांश क्षमता कति ?

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा सामान्य बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ५  करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम  अघिल्लो आवको सोही अवधिको तुलनामा २७.६५ प्रतिशतले बढी हो ।यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.९६ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म संस्थाले २३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।...

बिन्ध्यवासिनी हाइड्रोको खुद नाफामा १२९% को बढोत्तरी, ईपीएस ११.७९ रुपैयाँ पुग्यो
Capital Market

बिन्ध्यवासिनी हाइड्रोको खुद नाफामा १२९% को बढोत्तरी, ईपीएस ११.७९ रुपैयाँ पुग्यो

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफा १२९.३३ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १३ करोड ९८ लाख रुपैयााबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ करोड ९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी ३८ करोड ८३ लाखबाट बढेर ४५ करोड ५६ लाख पुगेको छ । यस्तै कम्पनीको अन्य आम्दानी पनि...

वित्त खर्च घटेसँगै १८७.१६% ले बढ्यो ङादी ग्रुप पावरको नाफा
Capital Market

वित्त खर्च घटेसँगै १८७.१६% ले बढ्यो ङादी ग्रुप पावरको नाफा

काठमाण्डौ । ङादी ग्रुप पावर कम्पनीले गत आव २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले उक्त अवधिसम्म ४ करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ करोड ७१ लाखको तुलनामा १८७.१६ प्रतिशतले बढी हो ।कम्पनीको नाफा बढप्नु पछाडि विद्युत बिक्री आम्दानी बढ्नु र वित्त खर्च घट्नु जस्ता प्रमुख कारण...

इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै गोर्खाज फाइनान्स २१.९४ करोड नाफामा
Capital Market

इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै गोर्खाज फाइनान्स २१.९४ करोड नाफामा

काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै र खुद ब्याज आम्दानी बढेसँगै गोर्खाज फाइनान्स नाफामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २१ करोड ९४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १२ करोड १४ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीले उक्त अवधिमा ३१ करोड ३३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको...

५१% ले बढेर ६२.४२ करोड पुग्यो सानिमा मिडिल तमोरको नाफा, ईपीएस कति ?
Capital Market

५१% ले बढेर ६२.४२ करोड पुग्यो सानिमा मिडिल तमोरको नाफा, ईपीएस कति ?

काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडको विद्युत बिक्री आम्दानीसँगै नाफा समेत बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६२ करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४० करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।नाफा बढेसँगै कम्पनीको प्रतिसेयर...

डिप्रोक्स लघुवित्तको नाफा ७१% ले बढेर ९८.९४ करोड पुग्यो, ईपीएस ४८.१५ रुपैयाा पुग्यो
Capital Market

डिप्रोक्स लघुवित्तको नाफा ७१% ले बढेर ९८.९४ करोड पुग्यो, ईपीएस ४८.१५ रुपैयाा पुग्यो

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमाससम्म ९८ करोड ९४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा संस्थाले आर्जन गरेको ५७ करोड ६८ लाखको तुलनामा ७१.५२ प्रतिशतले बढी हो ।यस्तै संस्थाले २ अर्ब १८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.४६ प्रतिशतले बढी हो ।  संस्थाको खुद शुल्क...

नेपाल रिपब्लिक मिडिया ३.०७ करोड घाटामा, आम्दानी ३७% ले घट्यो
Capital Market

नेपाल रिपब्लिक मिडिया ३.०७ करोड घाटामा, आम्दानी ३७% ले घट्यो

काठमाण्डौ । आम्दानीमा गिरावट आउदा नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ३ करोड ७ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २४ लाख ६६ हजार घाटामा रहेको थियो ।  यो अवधिमा कम्पनीले ११ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३७.०३ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १८ करोड ४ लाख रुपैयाँ...

खुद ब्याज आम्दानीसँगै बढ्यो आरम्भ चौतारी लघुवित्तको नाफा
Capital Market

खुद ब्याज आम्दानीसँगै बढ्यो आरम्भ चौतारी लघुवित्तको नाफा

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीसँगै नाफा बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.८६ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै संस्थाले यो अवधिसम्म ४७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज...

कालंगा हाईड्रो घाटाबाट बाहिरिँदै ५.२४ करोड खुद नाफा आर्जन गर्न सफल, वित्त खर्च घट्यो
Capital Market

कालंगा हाईड्रो घाटाबाट बाहिरिँदै ५.२४ करोड खुद नाफा आर्जन गर्न सफल, वित्त खर्च घट्यो

काठमाण्डौ । केही समयअघि मात्रै आईपीओ निष्कासन गरेको कालंगा हाईड्रो लिमिटेडले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको वित्तीय अवस्थामा सुधार आएको छ ।कम्पनीले आम्दानी बढाउँदै र वित्त खर्च घटाउँदै घाटामा रहेको अवस्था उल्टाउँदै नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १...

घाटामा रहेको न्यादी हाईड्रोपावरले कमायो ४ करोड बढी नाफा, वित्त खर्च उल्लेख्य घट्यो
Capital Market

घाटामा रहेको न्यादी हाईड्रोपावरले कमायो ४ करोड बढी नाफा, वित्त खर्च उल्लेख्य घट्यो

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेड घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ४ लाख लाख  रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ करोड ३३ लाख रुपैयाँ घाटामा थियो ।    कम्पनीको विद्युत बिक्री आम्दानी केही बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ६५ करोड २० लाख रुपैयाँ...

विद्यार्थीलाई पूँजी बजारसँग जोड्दै नेप्से, ‘भिजिट नेप्से’ का लागि आवेदन खुला
Capital Market

विद्यार्थीलाई पूँजी बजारसँग जोड्दै नेप्से, ‘भिजिट नेप्से’ का लागि आवेदन खुला

काठमाण्डौ । सेयरबजारलाई नजिकबाट बुझ्न चाहने विद्यार्थीका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘भिजिट नेप्से’ कार्यक्रममार्फत पूँजीबजारको प्रत्यक्ष अवलोकन र सिकाइको अवसर खुला गरेको छ ।नेप्सेले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन इच्छुक विद्यालय तथा क्याम्पसलाई दर्ताका लागि आवेदन दिन आग्रह गरेको छ ।  विद्यार्थीलाई...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । मंगलबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।  त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.